प्रवास, मनोरञ्जन, मोफसल, यात्रा
चियाबारी , हरियाली , साना-ठूला नदी-नाला , पोखरि, मठ-मन्दिर , तथा अन्य प्राकृतिक सुन्दरता इलामको पर्यटक आकर्षणको मुख्य तत्तव हुन । साँस्कृतिक , प्राकृतिक तथा आर्थिक पक्षहरुमा समृद्ध रहेको यो जिल्ला पहाडकी रानी , नगदेबालीको खानी जस्ता उपनामले चिनिन्छ । इलामको विभिन्न पर्यटकीय गन्तव्य मध्यको एक हो श्रीअन्तु डाँडा । श्रीअन्तु सुर्याेदयको दृश्यावलोकनका लागि प्रसिद्घ […]
बिराटनगर । बिश्व शान्ति फेडेरेशन नेपालले १. नं. प्रदेश स्तरीय गाउपालिका र नगरपालिकाका मेयरहरु बिच बिकास साझेदार समन्वय गर्न बिराटनगरमा मेयर कन्फेरेन्स कार्यक्रम सम्पन्न गरेको छ । १ नं. प्रदेशका मुख्यमन्त्रि शेरधन राईले उदघाटन गर्दै बिश्वशान्ति अभियान आजको आबश्यकता सबै नेपालीले महसुस गर्न थालेका बताएका छन् । प्रदेशले छिटै नाम र राजधानी पाउने छ यस […]
काठमाडौ । अल्टिच्युड एयरको हेलिकोप्टर गोर्खाबाट कामठमाडौ आउने क्रममा नुवाकोटको सिमनामा दृर्घटनाग्रस्त भएको छ । जसमा चालक दल सहित बिरामी बोकेको सात जना सवार रहेको खुलेको छ । हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित पाँच जना नेपाली र एक जना जापानीज नागरिक रहेको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल स्रोतले जानकारी गराएको छ । स्रोतका अनुसार हेलिकोप्टरमा रामेछापका ४० वर्षीय […]
संघिय प्रतिनिधि सभा बैठकमा भदौ १४ र १५ गते काठमाडौं अबिजाल बिष्ट, बिराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेकलाई क्षेत्रीय विकास र सहयोग तथा पारस्परिकताका लागि प्रभावकारी ढंगले बढाउनु पर्नेमा जोड दिनु भएको छ । संघिय प्रतिनिधि सभा बैठकमा भदौ १४ र १५ गते काठमाडौंमा हुन लागेको बिमस्टेकको शिखर सम्मेलनबारे जानकारी गराउँदै प्रधानमन्त्रि ओलीले बिमस्टेकलाई […]
बैतडी । पुर्चौडी नगरपालिका–७, ऐराडीका सुरेन्द्र बिष्टकी १३ वर्षिया छोरी रिनाको खोला तर्ने क्रममा बगेर मृत्यु भएको छ । कोटिलीगाड खोलाले बगाएर मृत्यु भएको स्थानीय शिक्षक महेश बिष्टले बताए । विद्यालयबाट घर फर्कदा बिहीबार करिब ४ बजे खोला तर्ने क्रममा बगेर मृत्यु भएको हो । गलिनाथ मावि, बडगाउँमा कक्षा ९ मा अध्ययनरत रिनाको करिब पाँच सय […]
सदाको हप्ता झै आज पनि परीवर्तनका लागी हातेमालो ले आफ्नो ३३औ हप्ता सरसफाई अभियान हाटखोलामा उत्साहाजनक उपस्थीतीका साथ सम्पन्न गरेको छ । विगत ७ महिना देखी “ म बदलिन्छु , अनि मेरो देश बदलिन्छ “ भन्ने मुल नाराका साथ बिराटनगरका युवाहरुले सुरु गरीयको यो संस्था आज सम्म आईपुग्दा बिभीन्न चेतनामुलक कार्यक्रम गरी समाज परीवर्तन गर्ने सपना […]
विराटनगर । सामााजिक परिचालकहरुको राष्टिय स्तरको टे्रड युनियन नेपाल सामाजिक परिचालक कर्मचारी संघ प्रदेस नम्बर १ को सम्मेलनले कुसल राउतको अध्यक्षतामा १७ सदस्य प्रदेश कार्यसमिती गठन गरेको छ । विराटनगरमा सम्पन्न सम्मेलनले उपाध्यक्षमा कमला वि.क.,सचिवमा तारामाया गुरुगं, कोषाध्यक्षमा मेनुका घिमीरे रहेका छन । त्यस्तै गरि सदस्यहरुमा उमेश कार्की, विमला पोखरेल, मनमाया भटटराई, रुपा श्रेष्ठ,मन्जु थापा,पुर्ण […]
काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासीले सुरक्षा जाँचका क्रममा अमेरिका विमानस्थलमा कोट खोलेका छन् । विमानस्थलमा नियमित सुरक्षा जाँच पूरा गर्नु परेको छ । यसबाट प्रधानमन्त्री अब्बासीको अपमान भएको प्रतिक्रिया आएको छ । प्रधानमन्त्री अब्बासी हालै मात्र एक निजी भ्रमणका क्रममा अमेरिका पुगेका थिए । त्यसक्रममा उनले विमानस्थलको सुरक्षा जाँचका क्रममा कोट खोल्नुका साथै ब्याग […]
काठमाडौं। वाम गठबन्धनको वर्तमान सरकारमा सहभागी हुने अन्तिम तयारी भइरहेका रहेका बेला संघीय समाजवादी फोरम नेपालभित्रको आन्तरिक कलहले समस्या उत्पन्न भएको छ । मन्त्री बन्न दुईजना समानुपातिक सांसदले पार्टीभित्र ‘बबण्डर’ मच्चाएपछि संघीय फोरम तत्काल सरकारमा सहभागी हुने अवस्था नरहेको हो । संघीय फोरमभित्रको आन्तरिक विवाद मिलाउन अध्यक्ष उपेन्द्र यादवले नयाँ जुक्ति निकालेका छन् । प्रधानमन्त्री […]
काठमाडौँ । नेपालको दुईदिने औपचारिक भ्रमणमा सोमबार आउनुभएका इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीको सम्मानमा १९ तोपको सलामी प्रदान गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना समकक्षीलाई सैनिक मञ्च टुँडिखेलको अतिविशिष्ट कक्षमा स्वागत गर्नुभएसँगै अब्बासीको सम्मानमा सम्मान गारद प्रदान गरिएको हो । सो अवसरमा पाकिस्तानी प्रधानमन्त्रीले सम्मान गारद निरीक्षण गर्नुभएको थियो । समारोहमा […]