अपराध, प्रवास, ब्रेकिङ्ग न्यूज, मोफसल, राजनीति
सुर्खेत । माथिल्लो कर्णाली जल विद्युत आयोजनाको प्रवद्र्धक जीएमआरको कार्यालयमा अज्ञात समूहले बम विस्फोट गराएको छ । समूहले आयोजना निर्माण साईट दैलेख र सुर्खेतको खजुरा स्थित कार्यालयमा गए राती (शनिबार) करिब १० बजे वम विस्फोट गराएको हो । वम विस्फोटबाट मानविय क्षति नभएपनि कार्यालयको सुरक्षा पोष्टमा डेढ फिट सुरुङ्ग पार्नुका साथै झ्यालढोकाका सिसा फुटेको जीएमआरका […]
उर्लाबारी । वाम गठबन्धन मोरङ क्षेत्र नं. १ (क) प्रदेश सभा सदस्य उम्मेद्वार कुलप्रसाद साम्बा (कुशल लिम्बू) यतिबेला पिढी सभा र कोण सभामा ब्यस्त रहेका छन् । शनिबार पनि उर्लाबारीका विभिन्न वडाहरुमा पिढी सभा तथा कोण सभामा प्रदेश सभाका उम्मेद्वार कुशल लिम्बुले सम्बोधन गर्दै वाम गठबन्धनको पक्षमा मतदान गर्न अपिल गरेका छन् । नेकपा एमालेका […]
मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले ३ हजार म्यादी प्रहरीको लिखित परिक्षाको रिजल्ट आज प्रकासित गर्ने भएको छ । दुई दिन रात भरि कपि चेक गर्दा पनि नसकिए पछि परिक्षाको रिजल्ट बुधबार ३ बजे हुने भनिए पनि आज बिहीबार प्रकासित गर्ने गरी सुचना टांस गरी सुचना प्रदान गरिएको थियो । तर धेरै गरिबका छोरा छोरीहरु […]
धु्ब कट्वाल । विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरगंले विराटनगर महानगरपालिका –१६ बाट चाँदीको मूर्तिसहित प्रकाउ परेका एक भारतीय नागरिकलाई आज जिल्ला प्रहरी कार्यालयको सभा हलमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । भारतको अररिया जिल्लाको जोगबनी बस्ने १८ वर्षीय दिनेशकुमार साहलाई विराटनगर–१६ स्थित हुलास मेटल चोकबाट इलाका प्रहरी कार्यालय रानीले प्रकाउ गरी जिल्ला प्रहरी […]
बिराटनगर । अबिजाल बिष्ट । ६७ बर्ष पछि नेपालमा बाम एकताको प्रयास शुरु भएको छ । हुन त अझै थुप्रै खुडकिला बाकी नै छन् । पशुपति नाथको कृपाले केही भएन भने नेपालमा अब दुई शक्ति मात्र देखा पर्ने छन् । यो राज्यको लागि त फाइदा नै हुनेछ तर इतिहासले यो कुरा साबित गरेको छ की […]
विराटनगर । मोरङको कटहरी गाउँपालिका ९ स्थित क्वालिटी सप प्रा.लि. मा आगलागी भएको छ । मंगलबार अपरान्ह ३ बजेतिर विद्युत सर्ट भई आगलागी हुँदा ५० लाख बढीको क्षति भएको छ । आगलागी हुँदा साबुन बनाउने तयारी अवस्थामा राखिएको कच्चा पदार्थ जलेर नष्ट भएको प्रहरीले जनाएको छ । उद्योगमा रहेको साबुन उत्पादनका लागि तयारी अवस्थामा राखिएको […]
लक्ष्मण ढुंगाना बर्दिया । गुलरिया–मगरगाडी हुँदै पुर्व पश्चिम राजमार्ग जोडने बबई नदीमा अवस्थित जब्दीघाट पुल निर्माण सम्पन्न भएको बर्ष्दिन भित्रै भासिएपछि सडक विभागले छानविनको काम शुरु गरेको छ । निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सन र सो योजना हेर्ने ईन्जीनीयरको बदमासीका कारण गुणस्तरहिन काम गरेको भन्दै सगरमाथा टेलिभिजन लगायत संचारमाध्यममा समाचार प्रशारण भएपछि सडक विभागले समिति गठन […]
कृष्ण आचार्य चितवन । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यको हैसियत प्रयोग गरेर सरकारले भष्ट्रचार गरेको आरोप लगाउनु भएको छ । प्रेस चौतारी चितवन शाखाले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ओलीले राज्यशक्त्तीको दुरुपायोग र संरक्षणमा भ्रष्टचारीको संरक्षण भैरहेको वताउनुभयो । भ्रष्टचारको विरुद्धमा एमालेले पटक–पटक संसदमा आवाज उठाँउदै आएको भन्दै ओलीले […]
बिराटनगर । नेपालमा दुःख पर्दा अमेरिकाको साथ भने झै यस बर्ष देखि ट्र्रम्प अमेरिकन सरकारले ५० करोड अमेरिकन डलर बराबरको सहयोग कार्यक्रम स्वकृति गरेको छ । अमेरिकी सरकारको मिल्लेन्नियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को सञ्चालक समितिले ५० करोड अमेरिकी डलर अर्थाथ नेपाली रकम ५५ अर्ब लागतको नेपाल कम्प्याक्ट कार्यक्रम स्वीकृत गरेको हो । उक्त कम्प्याक्ट कार्यक्रम […]
उर्लाबारी । नेपाली कांग्रेसबाट उर्लाबारीको मेयर पदका उम्मेद्वार खड्ग फागोले राजनीतिक स्वार्थभन्दा माथि उठेर नगरको विकासका लागि सक्षम व्यक्तिलाई स्थानीयतह निर्वाचनमा मतदान गर्नुपर्ने बताउनु भएको छ । असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस कुनैपनि गढ भत्काउनका लागि नभई विकास र समृद्धिका लागि निर्वाचनमा होमिएको उहाँले बताउनुभयो । उहाँले उर्लाबारीमा कांग्रेसका उम्मेद्वारहरुको साझा अभियान […]