प्रवास, फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, मोफसल, विकास संचार, समाज
रोटरी क्लब अफ विराटनगर सेन्ट्र्रलको अध्यक्षमा सारडा निर्वाचित, सचिवमा राठी

बिराटनगर । रोटरी क्लब अफ बिराटनगर सेन्ट्र्रलले क्रियट होप मुल नारा सहित २०२३/२०२४ को लागि नयां नबनिर्बाचित पदाधिकारीहरुको पदस्थापना सम्पन्न गरेको छ । बिराटनगरको फोर स्टार रत्न होटलको सभाहलमा सम्पन्न भएको सो कार्यक्रममा डिस्ट्र्रिक गर्भनर राजेन्द्र प्रसाद धोजुले नब निर्बाचित अध्यक्ष प्रिया सारडालाई रोटरीको मुलमर्म अनुसार पदको सपथ ग्रहण गराउनु भयो । अध्यक्ष सारडाले आफनो  […]

प्रदेश १ सरकारले १२ मन्त्रालय बनाउन नदिने एमाले प्रदेश समितीेको निर्णय

बिराटनगर । नेकपा एमाले प्रदेश समितिले प्रदेश १ को सरकारले मन्त्रालय टुक्र्याउन लागेको भन्दै विरोध भएको छ । जनतालाई निराशा पर्ने गरी सरकारले भएका मन्त्रालयहरू विभाजन गरेकोप्रति एमाले प्रदेश समितीले घोर आपत्ती जनाएको हो । नेकपा एमाले प्रदेश १ अध्यक्ष तुलसी प्रसाद न्यौपाने एक विज्ञप्ति जारी गर्दै प्रदेश १ सरकारले भएको ६६ वटा मन्त्रालय फुटाएर […]

विदेशमा रहेका नेपालीलाई भिसाको म्याद सकिए पनि समस्या नहुने

३० वैशाख । सरकारले विभिन्न पेशा र व्यवसायमा विदेशमा गएका नेपालीको भिसाको म्याद सकिएकै कारणले कानूनी जटिलता व्यहोर्न नपर्ने जनाएको छ ।विदेशमा कोरोना संक्रमित नागरिकलाई सम्बन्धित देशको नागरिकसरह नै उपचारको व्यवस्थाका लागि सम्बन्धित देशलाई आग्रह गरिएकाले उपचारमा समस्या नदेखिएको सरकारको दावी छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सबै ठाउँमा सहज अवस्था नभएपनि प्रवेशाज्ञाको म्याद सकिएर कानूनी […]

रोटरी क्लब–डाउन टाउनले निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न

पबित्रा ढकाल, बिराटनगर । बिराटनर अस्पताल बिराटनगर(बिराट नर्सिगं होम) र रोटरी क्लबको सयुक्त आयोजनामा महानगरपालिका नजिकै रहेको कटहरी गाउँपालिका वडा नं १ खोरीया टोलमा निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । २ हजार भन्दा बढीले सेवा लिएको सो स्वास्थ्य शिबिरमा निःशुल्क औषधी बितरण समेत गरेको छ । स्वास्थ्य सामुदायिक सेवा अन्तर्गत अस्पतालले वडा भित्र रहेका […]

समाजसेवी गोयलद्धारा निःशुल्क सामान बितरण

पबित्रा ढकाल, बिराटनगर । समाजसेवी एवम् उद्योगपति दीनबन्धु गोयलले झापा जिल्लाको नेत्रहिन संघका पदाधिकारीहरु मार्फत जीवन उपयोगी सामानहरु निःशुल्क बितरण गरेका छन् । उद्योगपति गोयलले २८ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा झापाको भद्रपुरमा कम्बल र ह्विल चियर वितरण गरेका हुन । भद्रपुरको गिरि चोकमा आयोजित एक भब्य कार्यक्रममा समाजसेवी गोयलले २० थान कम्बल र २ […]

सुनसरी जिल्लाका सशस्त्र प्रहरीले २ लाखको अबैध समान बरामत

देवाञ्गन्ज, सुनसरी । सुनसरीको देवानगंज गा.पा.र बर्जू गा.पा. भारतको सिमाना सँग जोडिएको हुदा त्यहाँ अबैधरुपमा भन्सार छली गरी व्यापारीहरुले तस्करी गरीरहेको समान गए राती बरामत गरेको छ । गए राती अबैधरुपमा तस्करी गरी ल्याएको एक लाख ८० हजार बराबरको औषधी र सामानहरु सशस्त्रले बरामत गरी राजश्वलाई बुझाएको छ । ससस्त्र प्रहरी बल देवानगंज का ससत्र […]

मार्चपासमा प्रदेश पदक लिन सफल सैनिक आबासिय स्कुल धरान

बिराटनगर । मुख्य मन्त्री शेरधन राईले प्रदेशस्तरीय मार्च पास गर्ने बिद्यालयहरुलाई सम्मान गरेका छन् । आज बिराटनगरको रंगशाला स्थित बिभिन्न बिद्यालयहरुले आफनो झाकी र बिद्यालयको पोशाकमा सजिएर आएका बिद्यार्थीहरुले मार्च पास गरेका थिए जसमा सामुदायिक बिद्यालयहरुबाट चौथो स्थानको पदक लिन सफल भएको शैनिक आबासीय बिद्यालय धरान रहेको छ । प्रदेश सरकारले आयोजना गरेको संविधान दिवसको […]

पूर्बि कमाण्ड अन्तर्गत जनपत्रकार संगठनले भन्यो पत्रकार थपलियाको स–सम्मान रिहाई

बिराटनगर । नेपाल पत्रकार महासंघका सदस्य, जलजला मासिकका सम्पादक, लेखक तथा संस्कृतिकर्मी खेम थपलियालाई साउन २५ गतेका दिन काठमाडौंको बागबजारबाट प्रहरीले पक्राउ गरेको छ । थपलिया नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव पनि हुन् । उक्त संघका अध्यक्ष माइला लामा पक्राउ परेपछि संघका तर्फबाट सरकार विरुद्ध विज्ञप्ती जारी गरेका थिए […]

पथरीशनिश्चरेको पशुपति सामुदायिक वनमा शव फेला

राजकुमारी तामाङ, पथरी । मोरङको पथरीशनिश्चरेमा रहेको पशुपति सामुदायिक वनमा आज एक शव फेला परेको छ । पथरीशनिश्चरे वडा नम्बर १० ऐयावारीका ४५ वर्षिय कमल बहादुर धिमालको शव रहेको प्रहरीले जनाएको छ । शुक्रबारबाट हराईरहेका धिमाल पुर्वपश्चिम राजमार्गबाट २ सय किलोमिटर भित्र घना जंगलमा मृत अबस्थामा फेला परेका हुन् । मृत धिमालको लाश छेउको रुखमा […]

झापास्थित सिप विकास तालिम केन्द्रका प्रमुख र नासु घुस रकमसहित रंगेहात पक्राउ

झापा । अख्तियारको टोलीले झापास्थित व्यवसायिक तथा सिप विकास तालिम केन्द्र भद्रपुरका प्रमुख समुन्द्र मण्डल र नायव सुब्बा राजकुमार धिमाललाई ३५ हजार घुसरकम सहित रंगेहात पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले सोमबार दिउँसो कार्यालयबाटै प्रमुख मण्डल र नासु धिमाललाई नियन्त्रणमा लिइएको जनाएको छ । केन्द्रले सञ्चालन गर्ने विभिन्न तालिमको लागी […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.