१ नं. प्रदेश स्तरीय समाजिक परिचालकहरुको १७ सदस्य कमिटी गठन

१ नं. प्रदेश स्तरीय समाजिक परिचालकहरुको १७ सदस्य कमिटी गठन

विराटनगर । सामााजिक परिचालकहरुको राष्टिय स्तरको टे्रड युनियन नेपाल सामाजिक परिचालक कर्मचारी संघ प्रदेस नम्बर १ को सम्मेलनले कुसल राउतको अध्यक्षतामा १७ सदस्य प्रदेश कार्यसमिती गठन गरेको छ ।
विराटनगरमा सम्पन्न सम्मेलनले उपाध्यक्षमा कमला वि.क.,सचिवमा तारामाया गुरुगं, कोषाध्यक्षमा मेनुका घिमीरे रहेका छन । त्यस्तै गरि सदस्यहरुमा उमेश कार्की, विमला पोखरेल, मनमाया भटटराई, रुपा श्रेष्ठ,मन्जु थापा,पुर्ण लुंगेली रहेका छन ।
विगत ९ वर्ष देखी तत्कालीन जिल्ला विकास समितीको मातहतमा रहेर स्थानिय निकायमा काम गदै आएका सामाजिक परिचालकहरु गत पौस १६ गते देखी सरकारले हटाएको थियो । सामाजिक परिचालकहरुको काठमाण्डौमा भएको आन्दोलनवाट यहि असार मसान्तसम्मका लागि थप गरिएको म्याद सकिएपछि पुन समाजिक परिचालकहरु आन्दोलन गर्ने तयारीमा रहेको १ नम्वर प्रदेसका इन्चार्ज सुरेश कार्कीले वताउएका छन् । प्रदेस नम्बर १ मा करिव ८ सय सामाजिक परिचालक कार्यरत रहेका छन ।
सम्मेलनमा संघका केन्दिय अध्यक्ष सारीका राई ,केन्द्रीय सदस्य मनिसा विमली प्रदेस नम्वर २ का अध्यक्ष शिवसंंकर मेहता लगायतको उपस्थिति रहेको थियो । सम्मेलनले नयां कार्य समिती चयन गनुका साथै प्रदेस सरकारका प्रतिनीधीहरुलाइ ज्ञापन पत्र बुझाउने ,आन्दोलनको तयारी गर्ने ,सरकारका प्रतीनिधीहरु संघ छलफल गर्ने लगायतका निर्णय गरेको छ । सामाजिक परिचालकहरुले लामो समय देखि स्थानिय निकायमा कार्यरत रहेकाले एक पटकलाई उमेरको हदवन्दी नलगाई स्थानिय निकायमा समायोजन गरीनु पर्ने माग राख्दै आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.