हाेमपेज > प्रवास (Page 2)

भालुको आक्रमणबाट घाईतेको अन्यत्र उपचार सम्भव नभए पछि बिराट नर्सिगं होममा हुदै

मनोज कुमार चौधरी बिराटनगर । जंगली भालुले आक्रमणबाट उदयपुर जिल्लाको कटारी नगरपालिकाका नाईन बहादुर पहारी सक्त घाईते भएपछि उनको उपचार बिराटनगर अस्पताल प्रा.लि. बिराटनगरमा सम्भव भएको छ । बिहाननै घांस काट्न जंगल गएका बुवालाई भालुले टोकेछ अनि बुवा बेहोस हुनु भयो तसर्थ पछि हामीले थाहा पायौ र उदयपुरको गाईघाट अस्पताल र

Read More

बिराट मेडिकल कलेजमा रक्दान कार्यक्रम सम्पन्न

मनोज कुमार चौधरी, बिराटनगर । लायन्स क्लब अफ कञ्चनबारी र लायन्स क्लब अफ टंकिसिनवारी ग्रिन सिटीको सयुक्त आयोजनामा बिराट मेडिकल कलेज टिचिगं हस्पिटल टंकीको संयोजनमा बिराट मेडिकल कलेजको हाता भित्र रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मोरगं जिल्ला भित्र रगतको अभाव भैरहेको अबस्थामा सो अभाव परिपुर्ति गर्नका लागि सामाजिक उत्तरदायित्व भित्र

Read More

टिपर चालकलाई अनुशिक्षण अभियान शुरु

बिराटनगर । टिपर चालकहरुलाई नियमन गर्नका लागि जिल्ला प्रहरी कार्यालय मोरङ तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा टिपर चालक नियमन तथा अनुशिक्षण कार्यक्रमको शुरुवात गरेको छ । आज बिहान ईलाका प्रहरी कार्यालय निमुवाको प्राङगणमा एक कार्यक्रमको आयोजना गरी उक्त अभियानको थालनी गरिएको हो । टिपरका कारण सडक दुर्घटना बढेको

Read More

बिराट मेडिकल कलेजको उपचारले बच्चा र आमाको ज्यान जोगियो–श्रीमान् सग्राम

बिराटनगर । झापा जिल्ला गौरीगञ्ज गाउ पालिका–५, कन्चिरा टोल निबासी १९ बर्षकी बिरामी महिला सुनिता मुर्मुले नयां जिवन पाए पछि उनका श्रीमान् सग्राम मुर्मु खुशीको हांसोमा रमेका छन् । बिभिन्न अस्पताल भैतारिए पछि बिरामी श्रीमति सुनितालाई कुनै अस्पतालले भर्ना नलिदा श्रीमान् सग्राममा तनाब मात्र भएन मेरी श्रीमति र गर्भमा रहेको मेरो

Read More

प्रकृतिको सुन्दर नगरी इलाममा कृतिम फूलको भरमा तिहार

टिका खतिवडा, इलाम । फुल सँधै आवश्यक हुन्छ तर विशेष गरेर तिहारमा फुल भएन भने तिहार नै खल्लो जस्तै हुन्छ । यहि फुल नहुँदा इलाममा कृतिम फुलका माला किनेरै भएपनि तिहारलाई रंगीन बनाउनु पर्ने बाध्यता छ । सयपत्रि र मखमलि फूलको व्यवसायीक खेति नहुदा इलामका बजारमा कृतिम फूलमा भर पर्नुपर्ने

Read More

टिफरको ठक्करबाट महिलाको मृत्यु

मोरङ । मोरङको सुन्दर(हरैँचा नगरपालिका(१२ स्थित राजमार्गमा मंगलवार टिफरको ठक्करबाट स्कुटरमा सवार १ महिलाको मृत्यु भएको छ । साँझ करिब सवा ५ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख ६१८४ नम्बरको टिफरले को २६ प ३१२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट स्कुटर चालक उदयपुर रतुवामाई

Read More

हिमालयन महायान विश्व शान्ति बौद्ध गुम्बा भोजपुर नगरपालिकामा न्युने मौन व्रत सम्पन्न

शारदा तामाङ, भोजपुर । भोजपुर नगरपालिका ९ काफ्लेमा लामागुरुहरुको उपस्थितीमा भैरहेको न्युने मौन व्रत सम्पन्न भएको छ । हिमालयन महायान विश्व शान्ति बौद्ध गुम्बा भोजपुर नगरपालिका ९ काफ्लेको आयोजनामा कार्तिक ८ गते शुरु भएको मौन व्रत आज सम्पन्न भएको हो । ९० जना उपासक उपासिकाहरुको उपस्थिती रहेको न्युने ब्रतमा सिल पालन

Read More

भोजपुरमा नेपाल प्रहरीद्धारा समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन

शारदा तामाङ भोजपुर । भोजपुरमा आज देखी नेपाल प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरेको छ । नेपाल सरकार गृह मन्त्रालयको निर्देशन अनुसार केन्द्र , सबै प्रदेश र ७७ वटै जिल्ला सगै भोजपुरमा पनि कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रमको उदघाटन जिल्ला समन्वय समिती भोजपुरका सभापती लक्ष्मण खडकाको प्रमुख आतिथ्यतामा जिल्ला

Read More

चाडपर्वको विदामा श्रीअन्तुबाट सूर्याेदयको रमाइलो

चियाबारी , हरियाली , साना-ठूला नदी-नाला , पोखरि, मठ-मन्दिर , तथा अन्य प्राकृतिक सुन्दरता इलामको पर्यटक आकर्षणको मुख्य तत्तव हुन । साँस्कृतिक , प्राकृतिक तथा आर्थिक पक्षहरुमा समृद्ध रहेको यो जिल्ला पहाडकी रानी , नगदेबालीको खानी जस्ता उपनामले चिनिन्छ । इलामको विभिन्न पर्यटकीय गन्तव्य मध्यको एक हो श्रीअन्तु डाँडा ।

Read More

बिश्व शान्ति फेडेरेशन नेपालले १ नं. प्रदेश स्तरीय मेयर कन्फेरेन्स सम्पन्न

बिराटनगर । बिश्व शान्ति फेडेरेशन नेपालले १. नं. प्रदेश स्तरीय गाउपालिका र नगरपालिकाका मेयरहरु बिच बिकास साझेदार समन्वय गर्न बिराटनगरमा मेयर कन्फेरेन्स कार्यक्रम सम्पन्न गरेको छ । १ नं. प्रदेशका मुख्यमन्त्रि शेरधन राईले उदघाटन गर्दै बिश्वशान्ति अभियान आजको आबश्यकता सबै नेपालीले महसुस गर्न थालेका बताएका छन् । प्रदेशले छिटै नाम र

Read More