टिफरको ठक्करबाट महिलाको मृत्यु

टिफरको ठक्करबाट महिलाको मृत्यु

मोरङ । मोरङको सुन्दर(हरैँचा नगरपालिका(१२ स्थित राजमार्गमा मंगलवार टिफरको ठक्करबाट स्कुटरमा सवार १ महिलाको मृत्यु भएको छ । साँझ करिब सवा ५ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख ६१८४ नम्बरको टिफरले को २६ प ३१२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट स्कुटर चालक उदयपुर रतुवामाई गाउँपालिका(२ बस्ने बर्ष ३२ की गीता कटुवाल गम्भिर घाईते भई उपचारको लागि धरान स्थित वि।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएकोमा उपचारको क्रममा सोही अस्पतालमा साँझ साढे ६ बजे मृत्यु भएको थियो । ठक्कर दिने टिफर र चालक सुनसरी बराहा नगरपालिका(६ बस्ने बर्ष २३ को कातिक राजवंशीलाई इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा राखिएको छ भने मृतकको शव पोष्टमार्टमको लागि धरानमा राखिएको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *