विश्व, समाचार
युक्रेनद्वारा गुमेको बखमुत वरपर २ किलोमिटरसम्म पुनः दावी

किएभ । युक्रेनले पूर्वी डोनेट्स्क क्षेत्रको बाख्मुट शहरको वरिपरि आफ्नो गुमेको क्षेत्रमा पुनः प्राप्तिका लागि महत्त्वपूर्ण प्रगति गरेको बताएको छ । सो क्षेत्र महिनौंदेखि रुससँग जारी लडाईको केन्द्रबिन्दुको रूपमा रहेको छ। ‘शत्रुले जनशक्तिको ठूलो क्षति बेहोरेको छ। हाम्रा रक्षा बलहरू बखमुत नजिक दुई किलोमिटर (करिब एक माइल) अगाडि बढेका छन्। हामीले यस हप्ता बखमुतमा एउटा […]

ताप्लेजुङको गाउँमै प्रयोगशला सेवा सञ्चालन

फक्ताङलुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा गाउँमै प्रयोगशाला सेवा सञ्चालन आएको छ । केही वर्षअघिसम्म जिल्ला अस्पतालमा आउँदासमेत गर्भवती र विभिन्न समस्या हुने बिरामीले भिडियो एक्सरे गर्न निजी क्लिनिक पुग्नुपर्ने अवस्था थियो । रगत, पिसाब परीक्षण त परैको कुरा । तर अहिले फक्ताङलुङ गाउँपालिका–३ सिंवामा रहेको स्वास्थ्यचौकीमा एक्सरे र प्रयोगशाला सेवा सुरुआत भएको छ । ग्रामीण […]

विश्व कार्यसुरक्षा र स्वास्थ्य दिवस मनाइँदै

विराटनगर । आज विश्व कार्य सुरक्षा तथा स्वास्थ्यका लागि विश्व दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष अप्रिल २८ तारिखमा मनाइने यो दिवस नेपालमा पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम सङ्गठन ९आइएलओ०को संयुक्त आयोजनामा विभिन्न तालिम र जनचेतामूलक कार्यक्रम गरी मनाइँदैछ । दिवसका अवसरमा मन्त्रालय र आइएलओले संयु्क्तरूपमा ‘सुरक्षित […]

गोल्ड मेडल पाएको मुसाको मृत्युको संसारभर चर्चा

मंगलबार पूर्वी एसियाली मुलुक कम्बोडियामा एउटा मुसाको मृत्यु भयो। मुसाको मृत्यु भएको केहीबेरमै संसारभरका प्रतिष्ठित सञ्चारमाध्यममा यो समाचारको विषय बन्यो। मागावा नामको त्यो मुसाले बाँचुञ्जेल निकै ठूलो काम गरेको थियो। समाचार संस्था रोयटर्सका अनुसार सन् २०१४ मा अफ्रिकी मुलुक तान्जेनियामा जन्मिएको मागावालाई काम गर्नका लागि सन् २०१६ मा कम्बोडिया पठाइएको थियो। उसको काम थियो- जमिनमूनि […]

ताञ्जानियाको राष्ट्रिय महिला फुटबल टिमका ११ जना खोलाडी सहित १६ जनामा कोरोना पोजेटिभ

काठमाण्डौँ । ताञ्जानियाको राष्ट्रिय महिला फुटबल टिमका कम्तीमा पनि ११ जना खोलाडीलाई कोरोना पोजेटिभ भएको बताइएको छ ।त्याहाँको २० वर्ष मुनिको राष्ट्रिय महिला फुटबल टिमका ११ जना खेलाडी र पाँच जना कर्मचारी गरी १६ जना कोरोना भाइरस पेजेटिभ भएको  बताइएको छ । त्याहाँका फुटबल अधिकारीहरुले सो जानकारी दिएका हुन् । उनीहरुका अनुसार ती खेलाडीहरु अहिले […]

विश्वका ८९ देशमा ओमिक्रोन फैलिसकेको तथ्याङक सार्वजनिक

काठमाडौं । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले ८९ मुलुकमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलिसकेको जनाएको  छ । डब्लूएचओले डेल्टा भेरियन्ट भन्दा तिब्र गतिमा ओमिक्रोन विश्वभर फैलिरहेको भनेको छ । कहीं कतै यात्रा नगरेका व्यक्तिहरुमा समेत ओमिक्रोन देखिन थालेपछि समुदायमा समेत भाइरस फैलिसेको भन्दै डब्लूएचओले चिन्ता जनाएको छ । दुई तीन दिन भित्रमा अहिले देखिएको भन्दा ओमिक्रोन संक्रमितको संख्या दोब्बर […]

स्वास्थ्य प्रणाली अस्तव्यस्त हुन सक्ने डब्ल्यूएचओको चेतावनी

काठमाण्डौं । कोरोनाको नयाँ भेरियन्ट ओमोक्रोन भाईरसलाई अवमूल्यन गरे स्वास्थ्य प्रणाली अस्तव्यस्त हुन सक्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको छ । यसअघिका कोरोनाका भेरियन्टभन्दा तीव्र गतिमा ओमिक्रोन भाईरस फैलिइरहेको भन्दै यसलाई अवमूल्यन नगर्न डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अडानोम गेब्रेयससले आग्रह गरेका छन् । गैब्रेससका अनुसार अहिलेसम्म ७७ मुलुकमा ओमिक्रोनका संक्रमित पुष्टि भइसकेको छ । उनले […]

थप दुई हजार २१२ जनामा कोरोना संक्रमण, ३३को मृत्यु. कुन जिल्लामा कति संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा २,२१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आठ हजार ८८ जनाको पिसिआर गर्दा एक हजार ७९३ र  ४ हजार १८ जनाको एन्टिजेन परीक्षण गर्दा ४१९ गरी जम्मा दुई हजार २१२ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा अहिले ३९ हजार २९८ जना सक्रिय संक्रमित छन्। यसैगरी पछिल्लो २४ […]

गणतन्त्रले राजतन्त्रबाट गुमेको भूमि फिर्ता गर्दैछः प्रचण्ड

जेठ ३१ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधन गर्वको विषय भएको भन्दै यसको अन्तिम निर्णयमा पुग्ने बेलासम्म सर्वसम्मति हुने विश्वास व्यक्त गरेका छन् । शनिबार प्रतिनिधिसभा बैठकमा संविधान संशोधन प्रस्तावको दफावार छलफलकाक्रममा बोल्दै उनले राष्ट्रिय एकताको भावनाले नै देशले सफलता हासिल गर्ने बताए । ‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता […]

कोरोना भाइरसबाट विश्वभर १२८ नेपालीको मृत्यु, १६ हजार संक्रमित

विपी कोइराला, १८ जेठ। विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १२१ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप सात नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् । संघका अनुसार संयुक्त अरब इमिरेट्स, बेलायत र  संयुक्त राज्य अमेरिका, कुवेत र सउदी अरबमा एकएक […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.