फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, समाचार, साहित्य
विराटनगर विद्यालय नाटक महोत्सवको तेस्रो संस्करणको तयारी गरिँदै

विराटनगर । विराटनगर विद्यालय नाटक महोत्सवको तेस्रो संस्करणको घोषणासँगै तीव्र तयारी पनि सुरु भएको छ । आरोहण गुरुकुल विराटनगरले आगामी भदौ २२ गतेदेखि १० दिनसम्म महोत्सव गर्ने घोषणा गर्दै विद्यालयको सहभागिताका लागि आह्वान गरेको हो । विराटनगर र आसपासका विद्यालयले आगामी साउन ३१ गतेभित्रमा आवेदन दिन सक्नेछन् । आवेदन दिनका लागि आयोजक गुरुकुलसँग सम्पर्क गर्न […]

फित्कौलीद्वारा हास्यव्यङ्ग्यका चारवटा पुरस्कार स्थापना

काठमाडौं, ०८० वैशाख २४ । हास्यव्यङ्ग्य प्रधान अन्लाइन पत्रिका सञ्चालन र हास्यव्यङ्ग्यीय कार्यक्रम गर्दै आएको फित्कौली अनलाइन मिडियाले आफ्नो वार्षिकोत्सवको अवसरमा गत ०७९ माघ १४ गते स्थापना गरेको फित्कौली अक्षयकोषमार्फत आगामी वर्षदेखि चारवटा पुरस्कार प्रदान गर्ने भएको छ । फित्कौली अनलाइन मिडियाद्वारा सोमवार जारी गरिएको विज्ञप्तिअनुसार हरेक वर्ष हास्यव्यङ्ग्य साहित्य र कलाका क्षेत्रमा लामो समयदेखि […]

नक्कली शरणार्थी प्रकरण: उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ

काठमाडौं । उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा काठमाडौं प्रहरी परिसरले उनलाई प्रहरीले आज दिउँसो पक्राउ गरेको हो । अहिले पाण्डेलाई टेकुस्थित प्रहरी परिसरमा राखिएको छ । प्रहरीले बुधबार उनलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी लिएको थियो । उपराष्ट्रपति कार्यालयमा आउनुअघि गत वर्ष […]

रोहिणी रसिकको ‘छन्द आराधना’को विमोचन

विराटनगर / कवि रोहिणी रसिकद्वारा लिखित ‘छन्द आराधना’ कवितासंग्रहको एक समारोहका बीच विमोचन गरिएको छ । खोटाङ सामाजिक सेवा मञ्चले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा ‘छन्द आराधना’ कवितासंग्रहको विमोचन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि अग्रज साहित्यकार हरिप्रसाद रिमाल, डा. भागवत आचार्य, अग्रज साहित्यकार दधिराज सुवेदी, विवश पोखरेल, गंगा सुवेदी, बलराम पोखरेल, विराटनगर ३ का […]

निबन्ध संग्रह ‘जीवनको अभिनन्दन’ विमोचन

विराटनगर । साहित्यकार डा. ज्ञानु पाण्डेद्वारा लिखित ‘जीवनको अभिनन्दन’ निबन्धसङ्ग्रहको विमोचन गरिएको छ । प्रतिभा पुरस्कार प्रतिष्ठानले विराटनगरमा आयोजना गरेको कार्यक्रममा निबन्ध सङ्ग्रहको विमोचन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनु भएका प्रदेश नम्बर १ का पूर्व प्रदेश प्रमुख साहित्यकार प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङ र साहित्यकार प्राज्ञ दधिराज सुवेदीले संयुक्त रुपमा ‘जीवनको अभिनन्दन’ निबन्धसङ्ग्रहको विमोचन […]

बुढीगंगा गाँउपालिकाको दशौं गाउँसभा अधिवेश सुरु

विराटनगर । बुढीगंगा गाँउपालिकाको दशौं गाउँसभा अधिवेश आजबाट सुरु भएको छ । समृद्घ गाउँपालिका बनाउनको साथै कार्यविधि संसोधनका विषयमा समेत सभामा छलपल गरिने भएको छ । बुढीगंगाा गाउँपालिकाको सभाहलमा भइरहेको अधिवेशनले न्यायिक समितिको प्रतिबेदन प्रस्तुत गर्दै आर्थिक बर्ष २०६८–०७९ को कार्यविधि समसोधन तथा पारित गर्ने छ । अधिवेशनबाट समग्र गाँउपालिकाको विकास जोड दिदै निर्देशिका तयार […]

कविता : बाँच्ने कुनै आधार छैन

कसरी रोकुँ बर्बरी बग्ने आँसुको यो भेल बुझ्दैन कैले सामन्ती सरकार आँसुको मोलतोल एक वर्षसम्म दाम छैन कत्ती हुँ उखु किसान कसरी बचाऊँ जीवन अब आधार केही छैन रिन काडी साहुको गरियो खेती गुलियो उखुको नपाउँदा मोल उखुको फेरि अमिलो मन भो धितोमा लेुको साहुको रिन उकास्न पाुछैन कसरी बचाऊ जीवन अब आधार केही छैन […]

कविता : बाँच्ने कुनै आधार छैन

कसरी रोकुँ बर्बरी बग्ने आँसुको यो भेल बुझ्दैन कैले सामन्ती सरकार आँसुको मोलतोल एक वर्षसम्म दाम छैन कत्ती हुँ उखु किसान कसरी बचाऊँ जीवन अब आधार केही छैन रिन काडी साहुको गरियो खेती गुलियो उखुको नपाउँदा मोल उखुको फेरि अमिलो मन भो धितोमा लेुको साहुको रिन उकास्न पाुछैन कसरी बचाऊ जीवन अब आधार केही छैन […]

साहित्य मञ्चमा तीनजना युवाकवि प्रस्तुत

विराटनगर । विराट आदर्श साहित्य मञ्चको चौथो शृंखलामा तीनजना युवाकवि प्रस्तुत भएका छन् । साहित्य, कला र संगीतलाई युवा पुस्तालाई जोड्ने उद्देश्यले मञ्चले विगत ६ वर्षदेखि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । आज विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा आयोजित कार्यक्रममा युवाकवि धीरज राई, दीपा दाहाल र विनय सरगम प्रस्तुत भएका हुन् । उनीहरुले […]

तिलक थापाको कविता : भ्रम

नेपाली राजनीतिक इतिहासको पाना– पानामा राम्रोसँग अध्ययन गरौं । अनि बुझौं लिच्छविकाल, मल्ल कालिन, किराँत कालिन अनि सबै खाले राजनीतिक इतिहासहरु नेपाली राजनीतिका पुराना कथाहरू जति– जति समय बदलिँदै गयो त्यति नै राजनीतिक उथलपुथल हुदै गयो साह वंशको इतिहास, राणा कालिन अनि पञ्चायत कालको इतिहास सबै समयमा भएको गतिविधि राम्रोसँग अध्ययन गरौं । धेरै धेरै […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.