फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, मनोरञ्जन, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाले सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भएको छ । नगर प्रहरीलाई खटाएर हिन्दी फिल्मको प्रदर्शन रोक्न निर्देशन दिइसकिएको मेयर बालेन्द्र शाहको सचिवालयले अनलाइनखबरसँग जानकारी दिएको छ । मेयर शाहको निर्देशनपछि नगर प्रहरीले आइतबार बेलुकासम्म सबै हलमा पुगेर भारतीय फिल्म नचलाउन निर्देशन दिने भएको छ । ‘मेयरको निर्देशनपछि भोलिदेखि काठमाडौं महानगरका […]
काठमाडौं । अभिनेता सरोज खनालले आफ्नो कलाकारिताबाट सङ्गालेको अनुभवलाई प्रयोग गर्दै निर्देशकीय यात्राको प्रारम्भ गर्नुभएको छ । उहाँले निर्देशन गर्नुभएको पहिलो चलचित्र ‘बगान’ आगामी असार २९ गते प्रदर्शन हुने तय भएको छ । अभिनेता तथा निर्देशक खनालले भन्नुभयो, ‘कलाकारिताको अनुभवलाई निर्देशनमा उपयोग गरेको छु । यो हाम्रो समाजको र हामीले भन्नुपर्ने एउटा कथा हो ।’ […]
काठमाडौं, ०८० वैशाख २४ । हास्यव्यङ्ग्य प्रधान अन्लाइन पत्रिका सञ्चालन र हास्यव्यङ्ग्यीय कार्यक्रम गर्दै आएको फित्कौली अनलाइन मिडियाले आफ्नो वार्षिकोत्सवको अवसरमा गत ०७९ माघ १४ गते स्थापना गरेको फित्कौली अक्षयकोषमार्फत आगामी वर्षदेखि चारवटा पुरस्कार प्रदान गर्ने भएको छ । फित्कौली अनलाइन मिडियाद्वारा सोमवार जारी गरिएको विज्ञप्तिअनुसार हरेक वर्ष हास्यव्यङ्ग्य साहित्य र कलाका क्षेत्रमा लामो समयदेखि […]
काठमाडौं । देशमा हाल पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको छ। केही पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ । दिउँसो कोशी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यस प्रदेशका बाँकी ठाउँमा मौसम सामान्यतः सफा रहने छ। कोशी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र […]
गौरादह, फागुन / झापाको गौरादहमा नेकपा एमाले गौरादह नगर कमिटीले मिसन ग्रासरुट अभियान सुरु भएको छ । बुधबार अभिमुखिकरण एबम् प्रशिक्षण कार्यक्रम गरि अभियानको शुरुवात गरेको् हो । अभियान अन्तर्गत पार्टीका प्रशिक्षण सँगै संगठन सुदृढिकरण र बिस्तारको काम समेत सँगै हुने छ । आज नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा झापा जिल्ला इन्चार्ज अग्नि खरेलको […]
अप्सरा कटवाल , बिराटनगर । विहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि यस बर्षको छठ पर्व सकिएको छ । उदाउँदो सूर्यलाई अर्घ दिन पुर्बी नेपालका तराईक्षेत्र नहर तथा नदी तलाउ तथा खोलाहरुमा सर्वसाधरणको भिड लागेको देखिन्थियो । छठ पर्वका लागि विराटनगरको सिघींया, केसलीया तथा सुनसरी सिचाइ आयोगको नहरलगायत पोखरी किनारमा सजावट गरिएको थियो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख […]
डम्मर कुमार न्यौपाने, बिराटनगर । तराई क्षेत्रमा मनाईने छठ पर्बको रौनक बिराटनगरका नहर, ताल तलैयामा देखिन थालेको छ । विराटनगरमा हर्षोल््लासका साथ मनाइने छठपर्वको तयारी आजै देखि सुरुआत भएको छ । तिहार सकिएसँगै तराई– मधेसवासी छठ पूजाका सामग्री किनमेल गर्न गुन्द्री बजारमा व्यस्त देखिएका छन् । अहिले विराटनगरसहित सम्पूर्ण तराई–मधेसका प्रमुख बजारमा निकै चहलपहल बढेको […]
विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी यूनिय नेपाल प्रदेश १ को नयाँ नेतृत्व चयनको लागि मंगलबार दोस्रो अधिवेशन सम्पन्न भएको छ । कोभिड १९ को कारण भर्चुयल माध्यमबाट हुन लागेको दोस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । चार सय भन्दा बढी ब्यूटिसियन आवद्ध भएको उक्त यूनियनको सर्वसम्मत रूपमा नेतृत्व चयन गरेको हो । यूनियनको अध्यक्षमा वर्तमान […]
एजेन्सी बेइजिङ / चिनियाँ खेलाडी होउ झिहुईले शनिबार टोकियो ओलम्पिकमा भारोत्तोलनतर्फ ४९ किलोग्राम तर्फको प्रतिष्पर्धामा स्वर्ण पदक जितिन् । बेलायती समाचार संस्था रोयटर्सले छापेको होउको तस्बिरले चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्तामाझ मात्र होइन सरकारी अधिकारीहरूमा पनि तरंग ल्याएको छ, आक्रोशित बनाएको छ। २४ वर्षीय होउजस्तै अरू चिनियाँ खेलाडीले पनि जारी ओलम्पिकमा स्वर्ण जितेका छन् । सोमबार बिहानसम्म ६ स्वर्णसहित […]
बिराटनगर, फाल्गुन –८ बिराटनगर शंकरपूर स्थित रहेको बुढालिकण्ठ सेकेन्डरी स्कूलले हिजो ३६ औं बाषिक उत्वसव तथा अभिभावक दिवश मनाएको छ । बिराटनगरको विरेन्द्र सभा गृहमा बुधबार विभिन्न कार्यक्रम गरि मनाएको छ ।उत्त कार्यक्रममा विद्यार्थीहरुले गीत नृत्य लगायत विभिन्न प्रस्तुतीबाटअभिभावक, शिक्षक र अतिथिहरुलाई दिन भरि मनोरञ्जन गराएका थिए । कार्यक्रम दुई चरणमा भएको थियो । पहिलो […]