परीवर्तनका लागी हातेमालो को सरसफाइ कार्यक्रम ३३ औ हप्तामा

परीवर्तनका लागी हातेमालो को सरसफाइ कार्यक्रम ३३ औ हप्तामा

सदाको हप्ता झै आज पनि परीवर्तनका लागी हातेमालो ले आफ्नो ३३औ हप्ता सरसफाई अभियान हाटखोलामा उत्साहाजनक उपस्थीतीका साथ  सम्पन्न गरेको छ । विगत ७ महिना देखी “ म बदलिन्छु , अनि मेरो देश बदलिन्छ “ भन्ने मुल नाराका साथ बिराटनगरका युवाहरुले सुरु गरीयको यो संस्था आज सम्म आईपुग्दा बिभीन्न चेतनामुलक कार्यक्रम गरी समाज परीवर्तन गर्ने सपना देखी लागी रहेको छ । हातेमालो ले बिगत बिभीन्न ठाउहरु जस्तै ट्राफीक चौक देखी काला मन्दीर सम्म , शनि मंन्दीर देखी नगरपालीका सम्म यस्तै सिडीओ कार्यालय, मालपोत, हस्पीटल, मंन्दीर, स्कुल, लगायत सरकारी कार्यलय मा जनचेतना मुल्क सरसफाई कार्यक्रम गर्दै आयको संस्था का अधक्ष्य बिनोpost1द परीयारले जानकारी दिनु भयो आजको यस कार्यक्रम मा स्थानीय र “नया पाईला “ सामाजीक संस्थाले पनि आफ्नो यक्यबद्दता जनायको थियो । यस अभियान निरन्तर ५० औ हप्ता सम्म चलाउने यस हातेमालोका सचिव तुलसी घिमीरेले जानकारी गराउनु भयो । चर्को घाममा युवाहरु झाडु  बोकेर सरसफाइमा आउदा नि गाउले र सम्बन्धित निकायले कुनै चासो नदिएको भन्दै नया पाइला का सुमन खड्का ले दुख व्यक्त गर्नु भएको थियो  त्यस्तै संस्थाका बरीष्ठ सल्लाहाकार शुसील रिजाल ले पनी युवाहरु यसरी हातेमालो गरेर हिडेको हेर्दा आफुलाई पनि युवा अवस्था मैं रहेको जस्तो अनुभुती र यस संस्थाले बिराटनगर मात्रै नभयर पुरा देश लाई संन्देश दिन काम गरेको भन्दै खुसी ब्यक्त गर्नु भयो

post-2

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *