अर्थ वाणिज्य, फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, समाज
बबित चौधरी, विराटनगर । कोशी प्रदेश सरकारले बिगतमा बनाएको र प्रयोग बिहीन भएको कृषि थोक बजारमा आज बिहीबार देखि कृषि एक्स्पो–२०८१ शुरु भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले एक्स्पोको बिधिबत उद्घाटन गरी मेला शुरु हुनेछ । यसै गरी आिज नै संघिय कृषि मन्त्रि मोरङको कटहरी गाउँपालिका–१ स्थित कृषि थोक बजार केन्द्रमा आउनेछन् […]
बिराटनगर । ब्यापारीहरुलाई अघिल्लो सरकारले बिधुत प्राधिकरणलाई १६ अर्ब छुट दिलाए पछि सार्वजनिक लेखा समितिले छलफल शुरु गरीसकेको छ । बिधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले महालेखाले बेरुजु देखाउँदा देखाउँदै १६ अर्ब छुट दिए पछि बाध्य भएर लेखा समितिमा छलफल चलाउनु परेको खुलेको हो । लेखा समितिका सभापतिसमेत रहेका सांसद ऋषिकेश पोखरेलले भनेका छन्, ‘महालेखा नियन्त्रण […]
सुरज बिष्ट(आभाष), चतरा । एनआई सी एशिया बैंकले ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गरेको छ । बैकले एक बिज्ञप्ती जारी गरी बैंकका ग्राहकको खाताबाट गरिएको कर कट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्वविभाग द्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नु पर्ने भएकोले ग्राहकले […]
निसु खड्का, बिराटनगर । नेपालमा सबैभन्दा धेरै रोजगारी सृजना साना तथा मझौला ब्यवसायीले गर्ने गरेपनि उनीहरुलाई राज्यले हेर्ने दृष्टिकोण सकारात्मक नरहेको बताइएको छ । नेपालमा ६० प्रतिशत भन्दा बढी रोजगारी साना तथा मझौंला व्यवसायीले सृजना गर्ने गरेको तर उनीहरुलाई राज्यले सम्मान गर्नुको सट्टा सधैं कर असुल्ने साधनको रुपमा मात्रै हेरेको बिर्तामोडका युवा व्यवसायी सजेश शिवाकोटीको […]
बिराटनगर । एन. आई. सि. एसिया बैकले बिभिन्न आरोह अबरोह बिच लाखौ ग्राहकहरुको मन जित्दै २७ औ बार्षिक उत्सब भब्यताका साथ सम्पन्न गर्ने भएको छ । २७ वर्ष पुरा गर्दै सम्पूर्ण सरोकारवालाहरूको पहिलो रोजाईको बैंक बन्नेछ । दृढ संकल्पका साथ शुरू भएको हाम्रो अतुलनीय यात्रा यहाँसम्म आइ पुग्दा देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र […]
विराटनगर। ‘महानायक’को रूपमा परिचित अभिनेता राजेश हमाल राठी ग्रुपको एक प्रमुख उत्पादन ‘राठीकोल’को ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। मङ्गलवार काठमाडौंको पाँचतारे मेरियट होटेलमा आयोजित एक पत्रकार भेटघाट समारोहबिच राठी ग्रुपका अध्यक्ष अरुण कुमार राठी र अभिनेता हमालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। हमालले अबको एक वर्षसम्म ‘राठीकोल’का विभिन्न विज्ञापनहरूमार्फत यसको प्रचार गर्नेछन्। हमाललाई एम्बासडर नियुक्त […]
काठमाडौं । जनकपुरधाममा ‘श्रमाधान रोजगार मेला’को तयारी पूरा भएको आयोजकले जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव एवं मेलाका मधेस प्रदेश संयोजक दीपेन्द्र पौडेलले यही जेठ १९ र २० गते हुने मेलाको तयारी पूरा भएको जानकारी दिए । उनका अनुसार मेलामा रोजगारीसहितका स्टल रहने छन् । कामको खोजीमा रहेका युवाहरूको अन्तर्वार्ता रोजगारदाताले […]
ताप्लेजुङ । ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजनाबाट उत्पादन भएको बिजुली कोशी करिडोर प्रसारण लाइनमा जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको उपस्थितिमा शुक्रबार आयोजनाबाट उत्पादित विद्युत् कोशी करिडोर प्रसारण लाइनमा सफलतापूर्वक प्रवाह गरिएको हो । सानिमा मिडिल तमोर हाईड्रोपावर लिमिटेडद्वारा निर्मित आयोजनाले अबका १५ दिन परीक्षण उत्पादन र त्यसपछि व्यावसायिक […]
२९ चैत, काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्ष ९आव० २०८०र ८१ मा नेपालको अर्थतन्त्र ३.६ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । यो दर बजार मूल्यमा आधारित हो । एडीबीले बिहीबार ‘एसियन डेभलपमेन्ट आउटलुक २०८०’ सार्वजनिक गरी नेपालको अर्थतन्त्र उक्त दरमा बढ्ने प्रक्षेपण गरेको हो । एडीबीले गत आव २०७९र८० मा १.९ […]
चतरा । धरान रनेपाल यातायात स्वतन्त्र मजदुर संगठनले पानी जहाजमा काम गर्ने मजदुरहरूलाई संगठित गरेको छ । सुनसरीको चतराघाटस्थित जेटबोट पोर्टमा जेटबोट श्रमिकहरुको भेलाले नेपाल यातायात स्वतन्त्र मजदुर संगठन पानीजहाज कमिटी सुनसरी गठन गरेको हो । सुनसरीको चतरादेखि भोजपुरको कोप्चेसम्म चल्ने पानीजहाजका कप्तान, सहायक कप्तान, पोर्ट र काउन्टरमा काम गर्ने श्रमिक तथा स्वरोजगारहरूको भेलाले अनिस […]