ग्रामिण गर्भवति महिलाहरुलाई स्वास्थ्य तथा सचेतना कार्यक्रम समपन्न
अप्सरा कट्वाल, बिराटनगर । संरक्षण तथा बिकास संस्था (सिडियो नेपाल) नामक संस्थाले मोरगं जिल्लाको बुढीगंगा गाउँपालिका वार्ड न.–५ स्थित बिभिन्न बिपन्न स्थानमा गरिबी समुदायमा गर्भवति महिला तथा बालबालिका साथै सुत्केरी, एकल महिला, बृद्ध–बृद्धा जेष्ठ नागरीकलाई निःशुल्क कपडा, जुत्ता, खाध्यन्न, ओडनको लागि कम्बल तथा स्वास्थ्य सामग्रीहरु निःशुल्क बितरण गरेको छ ।
Read More