सँसदको निर्णय भारतमा गएर सच्याउछु भन्ने प्रधानमन्त्रीले नैतिकता भए राजिनामा दिनुपर्छः ओली

कृष्ण आचार्य चितवन । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यको हैसियत प्रयोग गरेर सरकारले भष्ट्रचार गरेको आरोप लगाउनु भएको छ । प्रेस चौतारी चितवन शाखाले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ओलीले राज्यशक्त्तीको दुरुपायोग र संरक्षणमा भ्रष्टचारीको संरक्षण भैरहेको वताउनुभयो । भ्रष्टचारको विरुद्धमा एमालेले पटक–पटक संसदमा आवाज उठाँउदै आएको भन्दै ओलीले… Continue reading सँसदको निर्णय भारतमा गएर सच्याउछु भन्ने प्रधानमन्त्रीले नैतिकता भए राजिनामा दिनुपर्छः ओली

ट्र्रम्प अमेरिकन सरकारले नेपाल कम्प्याक्ट कार्यक्रम स्वीकृत

बिराटनगर । नेपालमा दुःख पर्दा अमेरिकाको साथ भने झै यस बर्ष देखि ट्र्रम्प अमेरिकन सरकारले ५० करोड अमेरिकन डलर बराबरको सहयोग कार्यक्रम स्वकृति गरेको छ । अमेरिकी सरकारको मिल्लेन्नियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को सञ्चालक समितिले ५० करोड अमेरिकी डलर अर्थाथ नेपाली रकम ५५ अर्ब लागतको नेपाल कम्प्याक्ट कार्यक्रम स्वीकृत गरेको हो । उक्त कम्प्याक्ट कार्यक्रम… Continue reading ट्र्रम्प अमेरिकन सरकारले नेपाल कम्प्याक्ट कार्यक्रम स्वीकृत

‘राजनीति भन्दा माथि उठेर काम गरौं ’– काग्रेस उम्मेदवार फागो

?

उर्लाबारी । नेपाली कांग्रेसबाट उर्लाबारीको मेयर पदका उम्मेद्वार खड्ग फागोले राजनीतिक स्वार्थभन्दा माथि उठेर नगरको विकासका लागि सक्षम व्यक्तिलाई स्थानीयतह निर्वाचनमा मतदान गर्नुपर्ने बताउनु भएको छ । असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस कुनैपनि गढ भत्काउनका लागि नभई विकास र समृद्धिका लागि निर्वाचनमा होमिएको उहाँले बताउनुभयो । उहाँले उर्लाबारीमा कांग्रेसका उम्मेद्वारहरुको साझा अभियान… Continue reading ‘राजनीति भन्दा माथि उठेर काम गरौं ’– काग्रेस उम्मेदवार फागो

उप–प्रधानमन्त्री बिजयकुमार गच्छदारलाई शक्तिको दुरुपयोगमा निर्वाचन कार्यालयमा उजुरीे

दुहबी, सुनसरी । उप–प्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री बिजयकुमार गच्छदारले गृहक्षेत्र आउदा बिराटनगर र दुहवी नगरक्षेत्रमा चुनावी गतिविधिमा सरकारी स्रोत साधनको दुरुपयोग गरेको भन्दै निर्वाचन कार्यालयमा उजुरी परेको छ । केही समय सरकारमा नरहदा भौतारिएका गच्छेदार निकै तनाबमा थिए तर उनी सरकारमा प्रबेश गरेपछि यो दुरुपयोग बढेको हो । सरकारमा गए पछि पहिलो… Continue reading उप–प्रधानमन्त्री बिजयकुमार गच्छदारलाई शक्तिको दुरुपयोगमा निर्वाचन कार्यालयमा उजुरीे

मिक्लाजुङ गाउँपालिकामा भ्रामक प्रचार गरेको भन्दै एमालेको आपत्ति

उर्लाबारी । नेकपा एमाले मिक्लाजुङ गाउँपालिका मोरङले आफ्नो पार्टीको विजय सुनिश्चित भएको देखेर विपक्षीहरुले एक जना असन्तुष्ट कार्यकर्ताको आधारहिन बिज्ञप्तिलाई लिएर भ्रामक प्रचार गरेको भन्दै आपत्ति जनाएको छ । आसन्न दोश्रो चरणको स्थानीय तहको निर्वाचनका लागि एक महिना अघि नै उम्मेद्वारी घोषणासहित एमालेले मिक्लाजुङमा चुनावी अभियान गरिरहेको छ । सो गाउँपालिकामा एमालेप्रतिको व्यापक जनलहरबाट अत्तालिएर… Continue reading मिक्लाजुङ गाउँपालिकामा भ्रामक प्रचार गरेको भन्दै एमालेको आपत्ति

दक्षिण कोरियालाई चाहियो १० हजार २ सय नेपाली कामदार , इपीएस परिक्षा फारम चैत ९ गते

दक्षिण कोरियाले नेपालबाट इपीएसमार्फत आगामी वर्ष १० हजार २ सय कामदार लाने निर्णय गरेका छ। कोरियाको मानव संशाधन विभागले इपीएस शाखालाई १० हजार २ सय कामदारको कोटा छुट्याएपछि नेपालबाट कामदारको माग गर्ने निर्णय गरेको हो। इपिएस परिक्षाबाट उतिर्ण गर्ने मध्येबाट ६ हजार २ सय कृषिमा ४ हजार कामदार उत्पादनमूलक क्षेत्रमा लगाइने बताइएको छ। यो वर्ष… Continue reading दक्षिण कोरियालाई चाहियो १० हजार २ सय नेपाली कामदार , इपीएस परिक्षा फारम चैत ९ गते

रयाप पप गायक यम बुद्धको निधन

मोरङ । मोरङ जिल्लाको सलकपुर घर भएका युवा गायक एवं चर्चित रयापर यम बुद्ध (अनिल अधिकारी) को लन्डनमा निधन भएको छ । गत शनिबार उनी आफ्नो बाथरुममा मृत भेटिएका समाचार स्रोतले बताएको छ । २९ बर्षीय गायक आफ्नी पत्नी सहित लन्डनमा बस्दै आएका थिए । उत्तर लण्डनस्थित निवासमा उनले आत्महत्या गरेका परिवार सदस्यले पुष्टी गरेका… Continue reading रयाप पप गायक यम बुद्धको निधन