फल्यास न्यूज, मोफसल, विकास संचार, समाचार
कार्यालय सहयोगीबाट इलाममा जग्गाको नापी जांच, बास्तविक कर्मचारीबाट ठगी

इलाम । अमिन र सर्वेक्षकको काम कार्यालय सहयोगीले गर्छन् भन्दा पत्याउन गाहे होला । तर नापी कार्यालय इलामका कार्यालय सहयोगी देव तिखत्रीले अमिन सर्वेक्षकको काम गर्ने गरेको खुलासा भएको छ । कार्यालय सहयोगी तिखत्रीले भर्खरै इलाम नगरपालिका ९ गोलाखर्कका प्रेम चौहान र नेत्रकला अधिकारी चौहानको जग्गा नाप्न गएका थिए । उनले छ आना भनेर नापिएको […]

जंगलमा फेरी भेटियो शव

मोरङ । मोरङको पथरी शनिश्चरेको जंगल क्षेत्रमा फेरी एक महिलाको शव फेला परेको छ । पथरी शनिश्चरे नगरपालिका – १० स्थित पशुपति सामुदायिक वन क्षेत्रमा जना महिलाको शव फेला परेको हो । स्थानीयले घाँस काटन जाँदा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयको सूचना पछि प्रहरीले घट्नास्थललाई नियन्त्रणमा लिएको छ । महिलाको शव फेला […]

बर्षाको कारण इलाममा एकको मृत्यू लाखौँको क्षति

इलाम ।निरन्तरको वर्षादमा कारण इलाममा एकको मृत्यू भएको छ भने लाखौँको क्षति भएको छ । इलाम चुलाचुली गाउँपालिका १ अञ्चल लावतीको मृत्यू भएको हो भने जिल्लाका विबिन्न क्षेत्रमा भएको घटनामा लाखौँको क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । चुलाचुली एक र दुई सिमानामा पर्ने बाघडोर खोला तर्ने क्रममा लावतीलाई खोलाले बगाएको हो […]

प्राज्ञिक विद्यार्थी परिषद्काे कार्यकारीणी बैठक सम्पन्न

सुनसरी  ।  प्राज्ञिक विद्यार्थी परिषद् नेपाल  सगरमाथा प्रदेशकाे कार्यकारीणी बैठक सुनसरीकाे इटहरीमा सम्पन्न भएकाे छ । शुक्रवारबाट सुरू भएकाे कार्यक्रम शनिवार सम्पन्न भएकाे छ । बैठकमा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल सगरमाथा प्रदेशले विगतमा गरेका कार्यकाे समिक्षा गर्दै आगामि याेजनाहरू पारित गरेकाे छ । साथै आगामि चैतमा हुने आठाैँ राष्टिय अधिवेशन सगरमाथा प्रदेशमा गर्ने केन्द्रसँग माग […]

सप्तकोशीमा पानीको बहाव बढेपछि रातो बत्ति बालियो–यो खतराको संकेत हो ।

सुनिल तिम्लसेना, चतरा । सप्तकोशीमा पानीको बहाब बढ्े सगै खतराको झण्डा राखिएको छ । आज शनिबार बिहानसम्म सप्तकोशीमा पानीको बहाब २ लाख ४६ हजार ८ सय ३३ क्युसेक पुगेको हो । यो बर्षको अहिले सम्मकै उच्च बहाब हो । ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ । कोशी ब्यारेजका ५६ वटा ढोका मध्ये ३३ […]

पथरीशनिश्चरे नगरपालिकामा सु–स्वास्थ जीवन प्रबद्र्धन कार्यक्रम

प्रिन्सेस राजकुमारी तामाङ, पथरी । पथरीशनिश्चरे नगरपालिकामा जिल्ला स्वास्थ कार्यलय मोरङको आयोजनामा स्वास्थ जीवन प्रबद्र्धन अभियान सुरु भएको छ । प्रदेश नं. १ को सरसफाई दुतमा धुर्मुस सुन्तली फाउन्डेसन चयन भएका कलाकार तथा सामाजिक अभियान्ता सिताराम कट्टेल धुर्मुस र कुञ्जन घिमिरे सुन्तलीको उपस्थितिमा पथरीशनिश्चरेबाट सो अभियान सुरु भएको हो । पथरीशनिश्चरे १ मा रहेको पथरी बहुमुखी […]

बिराट मेडिकल कलेजमा असामान्य पाठेघरको सफल शल्यक्रिया

बिराटनगर । बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल टंकीसिनवरीमा बरिष्ठ डाक्टरहरु द्धारा जटिल शल्यक्रिया सफल भएको छ ।  भोजपुर दिङला घर भएकी ३० बर्षिया अन्जना बिष्टको सफल शल्यक्रिया भएको हो । २४ हप्ताको गर्भवती अन्जनाको सेतो पानी अत्याधिक बगेको र रक्तश्राव भइरहेको अवस्थामा बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल टंकीसिनवरीमा ल्याइएको थियो । बिरामीको बच्चाको साथीले पाठेघरको मुखलाइ पूर्णरुपमा […]

एस.ई.ई.को रिजल्ट आजै प्रकासित हुने, बोर्ड बैठक बस्दै

सुनिल तिमल्सेना, बिराटनगर । आज बिहीबार यस बर्ष २०७५ सालको एस.ई.ई. परीक्षाको नतिजा प्रकाशित हुँदैछ । नतिजा प्रकाशनको निर्णय गर्न दिउँसो बोर्ड बैठक बसी नतिजा प्रकाशन गर्ने भएको स्रोतले बताएको छ । परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीको भनाई अनुसार आज बिहीबार दिउँसो बोर्ड बैठक बस्नेछ त्यस पछि बैठकले निर्णय गरेपछि नतिजा सार्वजनिक हुनेछ । बैधानिक मान्यतालाई […]

अन्य ३ वटा अस्पतालमा असम्भव अपरेशन डा. पि.के.गुप्ताबाट सफल उपचार

सुनिल तिमल्सेना. विराटनगर । विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले एक बालकको सफल शल्यक्रिया गरेको छ । विराटनगरका विभिन्न अस्पतालमा उपचार सम्भव नभएको अवस्थामा मोरङको बुढिगंगा गाउपालीका स्थित विराट मेडिकल कलेज टिचिगं अस्पताल टंकीले सफल उपचार गर्न सफल भएको हो । बिराटनगरका न्युरो अस्पताल अनि गोल्डेन अस्पताल हुदै बिरामी अन्तमा डा. प्रदिप कुमार गुप्ताको सम्पर्कमा […]

देवानगञ्जमा ५ दिने गुडिया तालिम सम्पन्न

चन्दन मेहता, सुनसरी । सुनसरीको देवानगंज गाँउपालिकामा जीवन बिकास संस्था शाखा कार्यालय देवानगञ्जले स्थानीय महिलाहरुको आर्यआर्जनका लागि ५ दिने सिपमुलक तालिम सम्पन्न गरेको छ । जिवन विकाश लिमिटेड लघुवित्त संस्था शाखा कार्यलय देवानगंजले बिगत बर्षहरु देखि नै स्थानीय महिला लक्षित कार्याक्रम गरेर उनीहरुको सोच र कमाईमा परिबर्तन ल्याएको छ । सो अनुरुप यस पटक पनि […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.