बर्षाको कारण इलाममा एकको मृत्यू लाखौँको क्षति

बर्षाको कारण इलाममा एकको मृत्यू लाखौँको क्षति

इलाम ।निरन्तरको वर्षादमा कारण इलाममा एकको मृत्यू भएको छ भने लाखौँको क्षति भएको छ । इलाम चुलाचुली गाउँपालिका १ अञ्चल लावतीको मृत्यू भएको हो भने जिल्लाका विबिन्न क्षेत्रमा भएको घटनामा लाखौँको क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।
चुलाचुली एक र दुई सिमानामा पर्ने बाघडोर खोला तर्ने क्रममा लावतीलाई खोलाले बगाएको हो । उहाँलाई झापा कमल गाँउपालिका २ भालुगाँउमा स्थित कमल खोलाको बगरमा मंगलबारसाँझ मृत अवस्थामा फेला पारेको हो ।
त्यस्तै इलाम सूर्योदय नगरपालिका १० डाक्टरखोला नजिक नयाँ बन्दै गरेको कुमार तामाङको ४ तले घर बर्षाको कारण पुर्ण रुपमा वगाएको छ । माथिबाट आएको पहिरोका उहाँको घर पुर्ण रुपमा क्षति हुँदा नगद.२५,००,०००।–(पच्चिस लाख) बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी हवल्दार विजय राईले जानकारी दिनुभयो । त्यस्तै विभिन्न स्थानमा विद्युतका पोल लडाउँदा ठाउँठाउँमा विद्युत अवरोध बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.