फल्यास न्यूज, राजनीति, समाचार
पक्षमा ५२ मतका साथ कोशी प्रदेशमा संकल्प प्रस्ताव ध्वनि मतले पारित

विराटनगर। कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ। शुक्रबार बसेको प्रदेश सभाको बैठकमा प्रदेश सभामा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रस्तावक, माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल समर्थक रहेको प्रस्ताव पेस गरेको संकल्प प्रस्ताव ध्वनि मतले पारित भएको हो । संकल्प प्रस्तावमा ‘चैत्र २६ को मितिले संविधानको धारा १८८ […]

कोशी प्रदेश सभाबाट संकल्प प्रस्ताव पास गर्ने तयारी, राप्रपा तटस्थ र जसपा पक्षमा उभिने

विराटनगर । कोशी प्रदेश सभामा बिहीबार पेस भएको सङ्कल्प प्रस्तावको छलफल पछि आज पारित गर्ने तयारी भएको छ। बिहीबारदेखि सुरु भएको प्रदेश सभाको विशेष अधिवेशनमा नेकपा एमालेको प्रस्ताव र नेकपा माओवादी केन्द्रको समर्थनमा सङ्कल्प प्रस्ताव पेस भएको हो । सङ्कल्प प्रस्तावमाथि आजै छलफल हुने तथा उठेका विषयमा मुख्यमन्त्रीले जवाफ दिने तयारी गरिएको छ। मुख्यमन्त्रीको जवाफ […]

देशको सार्वजनिक ऋण २४ खर्ब, ऋण तिर्नकै लागि ऋण

काठमाडौं । २०८० असार मसान्तमा देशको सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड रुपैयाँ थियो। चालु आर्थिक वर्ष २०८०र०८१ को चैत मसान्तसम्म ९९ महिनामा० २४ खर्ब हाराहारी पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ। कार्यालयका अनुसार देशको सार्वजनिक ऋण २३ खर्ब ८५ अर्ब ७९ करोड रुपैयाँ रहेको छ। जसमध्ये आन्तरिक ऋण ११ खर्ब ७९ […]

गठबन्धनमा खटपटका बिच देउवा र नेपालबिच गोप्य भेट

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबिच भेटवार्ता भएको छ ।  हिँजो साँझ देउवा र नेपालबिच भेटवार्ता भएको हो ।सत्ता गठबन्धनमा खटपट भइरहेका बेला प्रमुख प्रतिपक्षी दलका सभापति देउवा र सत्ता साझेदार दल एकीकृत समाजवादीका अध्यक्ष नेपालबिच भएको गोप्य भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ । सुदूरपश्चिम प्रदेशमा कांग्रेस र नागरिक उन्मुक्तिका […]

सगरमाथा आधार शिविरमा पर्यटकसँग अन्तरक्रिया

सल्लेरी (सोलुखुम्बु)।  जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर (बेस क्याम्प) पुगेर पर्यटकसँग अन्तरक्रिया गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेको नेतृत्वमा खटिएको प्रहरीको गस्तीले सोमवार  बेस क्याम्प पुगेर शान्ति, सुरक्षाका बारेमा पर्यटकसँग सचेतनामूलक अन्तरक्रिया गरेको हो । जिल्ला प्रहरी प्रमुख घिमिरे, सहायक प्रमुख जिल्ला अधिकारी […]

आजदेखि नयाँ वर्ष २०८१ शुरु, शुभकामना आदानप्रदान गरेर मनाईंदै

विराटनगर। आज नयाँ वर्ष २०८१ सालको पहिलो दिन,देश र विदेशमा रहेका नेपालीहरुले एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाउँदैछन् । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन,वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । हरेक वैशाख १ गते शुरु हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष […]

मध्य तमोरको बिजुली कोशी करिडोरमा जोडियो

ताप्लेजुङ । ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजनाबाट उत्पादन भएको बिजुली कोशी करिडोर प्रसारण लाइनमा जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको उपस्थितिमा शुक्रबार आयोजनाबाट उत्पादित विद्युत् कोशी करिडोर प्रसारण लाइनमा सफलतापूर्वक प्रवाह गरिएको हो । सानिमा मिडिल तमोर हाईड्रोपावर लिमिटेडद्वारा निर्मित आयोजनाले अबका १५ दिन परीक्षण उत्पादन र त्यसपछि व्यावसायिक […]

चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ३.६ प्रतिशतले बढ्ने प्रक्षेपण

२९ चैत, काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्ष ९आव० २०८०र ८१ मा नेपालको अर्थतन्त्र ३.६ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । यो दर बजार मूल्यमा आधारित हो । एडीबीले बिहीबार ‘एसियन डेभलपमेन्ट आउटलुक २०८०’ सार्वजनिक गरी नेपालको अर्थतन्त्र उक्त दरमा बढ्ने प्रक्षेपण गरेको हो । एडीबीले गत आव २०७९र८० मा १.९ […]

एमाले र माओवादीले कोशीका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मतका लागि समय दिने

विराटनगर । नेकपा एमाले र माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मतका लागि समय दिने बताएका छन्। १ महिनाभित्र विश्वासको मत नलिए स्वत: पदमुक्त हुने दुई दलको दाबी छ। मंगलबार संयुक्त पत्रकार सम्मेलन गर्दै दुई दलका नेताले केदार कार्कीमाथिको समर्थन फिर्ता लिइसकेकाले विश्वासको मत लिनुपर्ने बताए । एमाले कोशी संसदीय दलका प्रमुख सचेतक […]

सुनसरीको चतराधाममा आजबाट बाह्रवर्षे महाकुम्भ मेला सुरु

विराटनगर । सुनसरीको चतराधाममा आजबाट बाह्र वर्षे पूर्ण महाकुम्भ मेलाको सुरु हुँदैछ । वराहक्षेत्र नगरपालिकास्थित प्राचीन हरिद्वार स्थित धार्मिक स्थल चतरा धाममा आगामी वैशाख २८ गतेसम्म महाकुम्भ मेला सञ्चालन हुँदैछ । महाकुम्भ मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको मेला आयोजक समितिका संयोजक बालसन्त मोहन शरण देवाचार्यले जानकारी दिए । एक महिने मेलामा ४० […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.