पत्रपत्रिका, प्रवास, ब्रेकिङ्ग न्यूज, मोफसल, समाचार, समाज
झापास्थित सिप विकास तालिम केन्द्रका प्रमुख र नासु घुस रकमसहित रंगेहात पक्राउ

झापा । अख्तियारको टोलीले झापास्थित व्यवसायिक तथा सिप विकास तालिम केन्द्र भद्रपुरका प्रमुख समुन्द्र मण्डल र नायव सुब्बा राजकुमार धिमाललाई ३५ हजार घुसरकम सहित रंगेहात पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले सोमबार दिउँसो कार्यालयबाटै प्रमुख मण्डल र नासु धिमाललाई नियन्त्रणमा लिइएको जनाएको छ । केन्द्रले सञ्चालन गर्ने विभिन्न तालिमको लागी […]

खुकुरी प्रहारबाट १ जनाको मृत्यु

ईलाम । ईलाम नगरपालिका-१२ साडुम्बा बस्ने ४० बर्षीय सुक बहादुर भन्ने पूर्ण बहादुर लिम्बुको खुकुरी प्रहारबाट मृत्यु भएको छ । लिम्बुलाई जेष्ठ १४ गते स्थानीय २५ बर्षीय बिनोद राईले खुकुरी प्रहार गरी गम्भीर घाईते बनाएका थिए । घाईते लिम्बुलाई उपचारको लागि झापाको बि.एण्ड.सी. अस्पताल लगिएकोमा उपचारको क्रममा बिहान ९;१० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]

कुटपिटबाट १ जनाको मृत्यु

संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका-१ टेङछुङमा बुधवार राती कुटपिटबाट १ जनाको मृत्यु भएको छ । रातको समयमा स्थानीय ४० बर्षीय आईत बहादुर राई र बर्ष ३० को बिनोद भन्ने किशोर राई बिच पुरानो रिसिईबिका कारण बादबिबाद भई झै(झगडा हुँदा रिशको आवेगमा किशोर राईले आईत बहादुर राईलाई धान कुट्ने मुस्लोले टाउकोमा प्रहार गर्दा उनी गम्भीर घाईते […]

आउने जाने प्रहरी उपरिक्षकको स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न

बिराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङमा सरूवा भई आउनु भएका प्रहरी उपरीक्षक विश्व अधिकारीको स्वागत तथा जिल्ला प्रहरी कार्यालय मोरङबाट सरूवा भई जान लाग्नु भएका प्रहरी उपरीक्षक मनोज कुमार के।सी।को बिदाई कार्यक्रम सम्पन्न भएको छ । प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम् प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको सरूवाले प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान बिद्यालय महाराजगन्ज काठमाण्डौबाट जिल्ला […]

निजी बिद्यालयको अग्रणी भुमिकामा बुढानिलकण्ठ स्कुल– प्रिन्सिपल मणिराज भट्टराई

बुढानिलकण्ठ वोडिङ स्कुल साथै सम्पूर्ण निजी विद्यालयमा पछिल्लो समय के कस्ता गतिविधिहरु भइरहेका छन, निजी विद्यालयहरु व्यापारमुखी भएका हुन लगायत निजी विद्यालयसँग सम्बन्धित रहेर विविध प्रसंगमा बुढानिलकण्ठ वोडिङ स्कुलका प्रिन्सिपल मणिराज भट्टराईसँग विराट खवर अनलाइनका लागी मोहन ढकालले गरेको कुराकानी ः १. विराटखवर अनलाइनमा स्वागत छ ?  धन्यवाद ! २. निजी क्षेत्रमा प्रवेश गर्नुभएको […]

देवानगञ्ज–४ मा पनि शुरु भयो एकिकृत सुरक्षित आवास कार्यक्रम

सुनसरी, चन्दन कुमार मेहता । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नँ ४ मा पनि एकिकृत सुरक्षित आवास कार्यक्रम शुरु भएको छ । देवानगञ्ज गाउँपालिकाका अध्यक्ष लालि प्रसाद मेहताले शिलान्यास गरि बुधबार सो कार्यक्रमको बिधिवत शुरुवात गरेका छन् । तराई मधेस समद्वि र देवानगञ्ज गाउँपालिकाको सँयुक्तमा वडा नँ ४ को ऋषिदेव परिवारहरु अबस्थित कप्तानगंज २४ बिपन्न ऋषिदेव […]

अनिल टेन्ट हाउसले दिएको रोजगारी, सबैको रोजाईमा अनिल टेन्ट हाउस

पछिल्लो समयमा टेन्ट हाउसको अवस्था, यसले दिएको रोजगार, यसको भविष्य, यसका चुनैति लगायत विषयमा केन्द्रित रहेर अनिल टेन्ट हाउसका संञ्चालक अनिल साहसँग विराट खवरका लागि मोहन ढकालले गरेको कुराकानीको अंश प्रस्तुत गरिएको छ । १. विराटखवर अनलाइनमा स्वागत छ ? ग्राहकको रोजाईमा अनिल टेन्ट हाउस नै किन ?  घन्यवाद । हाम्रो अनिल टेन्ट हाउस […]

जीवन बिकास समाजबाट ३ सय भन्दा बढी बिरामीको निःशुल्क आंखा परिक्षण सम्पन्न

अजय कुमार मण्डल, देवानगञ्ज, सुनसरी । जीवन बिकास समाजले सुनसरीको देवानगंज गाउँपालिकाको स्वास्थ्य चोकीमा निःशुल्क आँखा शिवीर सम्पन्न गरेको छ । जीवन विकास समाजले तीन सय भन्दा विरामीहरुलाई निशुल्क औषधी वितरण गरेका थियो । संस्थाका संयोजक राजेश शाहले शिबिरमा बिभिन्न औषधी लगायत अन्य स्वास्थ्य उपकरण समेत सहयोग गरेका थिए ।  बिगत बर्षहरु देखि नै जिवन […]

शिक्षा एक सेवा हो तर यसमा ब्यापार पनि लुकेको छ – सेवक बजगाईं (प्रिन्सिपल)

वर्तमान समयमा निजी विद्यालयहरुको शिक्षा नीति, विद्यालयमा उपलब्ध हुने पाठ्यपुस्तक, निजी विद्यालयमा हुने पढाइ, निजी विद्यालयहरु किन व्यापारीक बन्दै छन् वा शिक्षालाई सेवा वा ब्यापार के भन्ने अन्यौल भईरहेको अबस्थामा सामाजिक क्षेत्रमा समेत कृयासिल युवा सेवक बजगाईंले शिक्षा र शिक्षकबारे आफनो फरक मत प्रस्तुत गरेका छन् साथै एजेलिया वोर्डिङ स्कुलमा के कस्ता गतिविधिहरु संञ्चालन भइरहेका […]

राजधानीका नाममा विराटनगरमा बन्दको प्रभाव

मोहन ढकाल/बिनय राजबंशी, बिराटनगर । प्रदेश १ को अस्थायी राजधानी बिराटनगरलाई स्थायी राजधानी तोकी सबै मन्त्रालय बिराटनगर महानगरपालिका भित्रै हुनु पर्ने माग राखी बिराटनगरबासीहरुले अनिश्चितकालिन विराटनगर वन्दले जनजीवन प्रभावित भएको छ । आज बिहानै देखि बन्दका कारणका विराटनगरवाट लामो तथा छोटो दुरीमा चल्ने सवारी साधनहरु चलेका छैनन् भने शैक्षिक संस्थाहरु पुर्णरुपमा बन्द छन् । कुनै […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.