देवानगञ्जमा ५ दिने गुडिया तालिम सम्पन्न

देवानगञ्जमा ५ दिने गुडिया तालिम सम्पन्न

चन्दन मेहता, सुनसरी । सुनसरीको देवानगंज गाँउपालिकामा जीवन बिकास संस्था शाखा कार्यालय देवानगञ्जले स्थानीय महिलाहरुको आर्यआर्जनका लागि ५ दिने सिपमुलक तालिम सम्पन्न गरेको छ ।
जिवन विकाश लिमिटेड लघुवित्त संस्था शाखा कार्यलय देवानगंजले बिगत बर्षहरु देखि नै स्थानीय महिला लक्षित कार्याक्रम गरेर उनीहरुको सोच र कमाईमा परिबर्तन ल्याएको छ । सो अनुरुप यस पटक पनि स्थानीय महिलाहरुको आर्थिक प्रगति तथा उद्यमि बनाउने उद्येश्यले पाँच दिने सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न गरेको शाखा प्रमुख राजेश कुमार शाहले बताएका छन् । तालिमको सहजीकरण राजेश कुमार शाहले गरेका थिए भने स्थानीय बुद्धिजिवी र अगुवाहरुले यस्ता कार्यक्रमले समाजलाई फाईदा पुग्ने र घरमै बसेर पनि आम्दानी गर्न सक्ने तालिम भएको हुनाले यसको फाईदा लिन सबै २५ जना सहभागिता भएकालाई आग्रह समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.