हाेमपेज > ब्रेकिङ्ग न्यूज > प्राज्ञिक विद्यार्थी परिषद्काे कार्यकारीणी बैठक सम्पन्न

प्राज्ञिक विद्यार्थी परिषद्काे कार्यकारीणी बैठक सम्पन्न

सुनसरी  ।  प्राज्ञिक विद्यार्थी परिषद् नेपाल  सगरमाथा प्रदेशकाे कार्यकारीणी बैठक सुनसरीकाे इटहरीमा सम्पन्न भएकाे छ । शुक्रवारबाट सुरू भएकाे कार्यक्रम शनिवार सम्पन्न भएकाे छ । बैठकमा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल सगरमाथा प्रदेशले विगतमा गरेका कार्यकाे समिक्षा गर्दै आगामि याेजनाहरू पारित गरेकाे छ । साथै आगामि चैतमा हुने आठाैँ राष्टिय अधिवेशन सगरमाथा प्रदेशमा गर्ने केन्द्रसँग माग पनि गरेकाे सगरमाथा प्रदेशका मिडिया प्रमुख माेहन ढकालले बताएका छन् ।
Facebooktwittergoogle_plusredditpinterestlinkedinmail
विराट खबर
विराटखबर.कम मोफसलको लोकप्रिय अनलाईन पत्रिका हो ।
https://biratkhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *