जंगलमा फेरी भेटियो शव

जंगलमा फेरी भेटियो शव

मोरङ । मोरङको पथरी शनिश्चरेको जंगल क्षेत्रमा फेरी एक महिलाको शव फेला परेको छ । पथरी शनिश्चरे नगरपालिका – १० स्थित पशुपति सामुदायिक वन क्षेत्रमा जना महिलाको शव फेला परेको हो ।

स्थानीयले घाँस काटन जाँदा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयको सूचना पछि प्रहरीले घट्नास्थललाई नियन्त्रणमा लिएको छ । महिलाको शव फेला परेको भए पनि अनुहार चिनि नसक्ने अवस्थामा भएकाले पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी लक्ष्मीप्रसाद अधिकारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.