एस.ई.ई.को रिजल्ट आजै प्रकासित हुने, बोर्ड बैठक बस्दै

एस.ई.ई.को रिजल्ट आजै प्रकासित हुने, बोर्ड बैठक बस्दै

सुनिल तिमल्सेना, बिराटनगर । आज बिहीबार यस बर्ष २०७५ सालको एस.ई.ई. परीक्षाको नतिजा प्रकाशित हुँदैछ । नतिजा प्रकाशनको निर्णय गर्न दिउँसो बोर्ड बैठक बसी नतिजा प्रकाशन गर्ने भएको स्रोतले बताएको छ ।
परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीको भनाई अनुसार आज बिहीबार दिउँसो बोर्ड बैठक बस्नेछ त्यस पछि बैठकले निर्णय गरेपछि नतिजा सार्वजनिक हुनेछ । बैधानिक मान्यतालाई ख्याल राखी सबैको राय अनुसार बैठकले पुर्ण अधिकार दिएपछि परिक्षा प्रकासित गरिनेछ । see1
गत वर्षको तुलनामा यस पटक केही ढिला नतिजा प्रकाशन हुन लागेको हो । प्रदेश २ मा प्रश्नपत्र बाहिरिए पछि पुनः परीक्षा लिनु परेको र कर्मचारी समायोजन हुँदा पनि जनशक्ति अभाव भएकाले नतिजा ढिला आउन लागेको परिक्षा नियन्त्रक अधिकारीले बताए । अघिल्ला वर्षहरुमा जेठ मसान्त वा असार पहिलो साताभित्रै नतिजा सार्वजनिक हुने गर्दथ्यो ।
२०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट सुरु भएको थियो । संघीय संरचनाअनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये दुई लाख ३६ हजार ४ सय ४५ छात्र र दुई लाख ३८ हजार ५सय ५८ छात्रा परीक्षार्थी छन् । यीनीहरुको भबिश्य आजको नतिजाले निर्धाण गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.