मोफसल, समाचार, साहित्य
दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले विराटनगरमा एक कार्यक्रमको आयोजना गरी हरिबहादुर थापा र प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईलाई दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कारबाट पुरस्कृत गरेको छ । पुरस्कृत थापा कान्तिपुर दैनिकका समाचार सम्पादक हुन । उनलाई भ्रष्ट्राचार, अनियमितता तथा कुशासनका बिरूद्धमा र विधिको शासनका पक्षमा कलम चलाएको भन्दै थापालाई पुरस्कृत गरिएको हो । अढाई दशक भन्दा […]
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले भारतिय पाँच सय र एक हजार रूपैयाँको नोट साट्ने पहल भइरहेको भए पनि व्यक्तिगतरुपमा भएको भारु नोट बारे राष्ट्र बैकले केही गर्न नसक्ने बताउनु भएको छ । पाँच सय र एक हजार दरका नोट बैंक तथा वित्तिय संस्थाहरुमा हाल सम्मको रेकर्ड भए अनुसार दुई अर्ब ५२ करोड रूपैयाँ […]