ब्रेकिङ्ग न्यूज, मोफसल, विकास संचार, समाचार, समाज
देवानगञ्जमा ५ दिने गुडिया तालिम सम्पन्न

चन्दन मेहता, सुनसरी । सुनसरीको देवानगंज गाँउपालिकामा जीवन बिकास संस्था शाखा कार्यालय देवानगञ्जले स्थानीय महिलाहरुको आर्यआर्जनका लागि ५ दिने सिपमुलक तालिम सम्पन्न गरेको छ । जिवन विकाश लिमिटेड लघुवित्त संस्था शाखा कार्यलय देवानगंजले बिगत बर्षहरु देखि नै स्थानीय महिला लक्षित कार्याक्रम गरेर उनीहरुको सोच र कमाईमा परिबर्तन ल्याएको छ । सो अनुरुप यस पटक पनि […]

बिद्यालयमा निःशुल्क दन्तशिबिर सम्पन्न, १ सय ३० जना रेफर

अजय कुमार मण्डल, विराटनगर । विराटनगर नर्सिगं होम र होलीलेन्ड इङिग्लस बोर्डिङ स्कूल बिराटनगर १२ को सयुक्त सहकार्यमा १ दिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । कक्षा १ देखि कक्षा १० सम्मका बिद्यार्थीहरुको स्वास्थ्य परिक्षण गर्ने सरकारको निति अनुसार नै बिराटनगर महानगरपालिका भित्र दाँतको समस्या भएका बिरामीहरु छात्रा तथा छात्रहरु भेटिएपछि स्वास्थ्य संस्था विराट नर्सिङ्होम […]

देवानगंज गाउँपालिकामा गुडिया बनाउने तालिम शुरु

चन्दन मेहता, सुनसरी । जीवन बिकास संस्था शाखा कार्यालय देवानगञ्जले स्थानीय महिलाहरुको आर्यआर्जनका लागि ५ दिने सिपमुलक तालिम आज सोमबार देखि शुरु गरेको छ । जिवन विकाश लिमिटेड लघुवित्त संस्था शाखा कार्यलय देवानगंजले बिगत बर्षहरु देखि नै स्थानीय महिला लक्षित कार्याक्रम गरेर उनीहरुको सोच र कमाईमा परिबर्तन ल्याएको छ । सो अनुरुप यस पटक पनि […]

लियो क्लब योङ्हर्ट्को साधारणसभाबाट समिती चयन

बिराटनगर । लायन्स क्लब अन्तराष्ट्रीय /लियो डिष्ट्रीक्ट काउन्सिल ३२५ ए वान अन्तर्गतको लियो क्लब अफ बिराटनगर योङ्हर्ट्ले नयाँ कार्यकालको लागि कार्यसमिती चयन गरेको छ। लायन्स भवन बिराटनगरमा आयोजित वार्षिक साधारणसभाबाट समिती चयन गरिएको हो । क्लबले वर्ष २०१९/२० का लागि लियो जीवन निरौलाको अध्यक्षतामा समिती गठन गरेको रिजन १को अर्डिनेटर लियो एवम निर्वाचन आयुक्त लियो […]

पथरीशनिश्चरेको पशुपति सामुदायिक वनमा शव फेला

राजकुमारी तामाङ, पथरी । मोरङको पथरीशनिश्चरेमा रहेको पशुपति सामुदायिक वनमा आज एक शव फेला परेको छ । पथरीशनिश्चरे वडा नम्बर १० ऐयावारीका ४५ वर्षिय कमल बहादुर धिमालको शव रहेको प्रहरीले जनाएको छ । शुक्रबारबाट हराईरहेका धिमाल पुर्वपश्चिम राजमार्गबाट २ सय किलोमिटर भित्र घना जंगलमा मृत अबस्थामा फेला परेका हुन् । मृत धिमालको लाश छेउको रुखमा […]

झापास्थित सिप विकास तालिम केन्द्रका प्रमुख र नासु घुस रकमसहित रंगेहात पक्राउ

झापा । अख्तियारको टोलीले झापास्थित व्यवसायिक तथा सिप विकास तालिम केन्द्र भद्रपुरका प्रमुख समुन्द्र मण्डल र नायव सुब्बा राजकुमार धिमाललाई ३५ हजार घुसरकम सहित रंगेहात पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले सोमबार दिउँसो कार्यालयबाटै प्रमुख मण्डल र नासु धिमाललाई नियन्त्रणमा लिइएको जनाएको छ । केन्द्रले सञ्चालन गर्ने विभिन्न तालिमको लागी […]

खुकुरी प्रहारबाट १ जनाको मृत्यु

ईलाम । ईलाम नगरपालिका-१२ साडुम्बा बस्ने ४० बर्षीय सुक बहादुर भन्ने पूर्ण बहादुर लिम्बुको खुकुरी प्रहारबाट मृत्यु भएको छ । लिम्बुलाई जेष्ठ १४ गते स्थानीय २५ बर्षीय बिनोद राईले खुकुरी प्रहार गरी गम्भीर घाईते बनाएका थिए । घाईते लिम्बुलाई उपचारको लागि झापाको बि.एण्ड.सी. अस्पताल लगिएकोमा उपचारको क्रममा बिहान ९;१० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]

कुटपिटबाट १ जनाको मृत्यु

संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका-१ टेङछुङमा बुधवार राती कुटपिटबाट १ जनाको मृत्यु भएको छ । रातको समयमा स्थानीय ४० बर्षीय आईत बहादुर राई र बर्ष ३० को बिनोद भन्ने किशोर राई बिच पुरानो रिसिईबिका कारण बादबिबाद भई झै(झगडा हुँदा रिशको आवेगमा किशोर राईले आईत बहादुर राईलाई धान कुट्ने मुस्लोले टाउकोमा प्रहार गर्दा उनी गम्भीर घाईते […]

आउने जाने प्रहरी उपरिक्षकको स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न

बिराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङमा सरूवा भई आउनु भएका प्रहरी उपरीक्षक विश्व अधिकारीको स्वागत तथा जिल्ला प्रहरी कार्यालय मोरङबाट सरूवा भई जान लाग्नु भएका प्रहरी उपरीक्षक मनोज कुमार के।सी।को बिदाई कार्यक्रम सम्पन्न भएको छ । प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम् प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको सरूवाले प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान बिद्यालय महाराजगन्ज काठमाण्डौबाट जिल्ला […]

निजी बिद्यालयको अग्रणी भुमिकामा बुढानिलकण्ठ स्कुल– प्रिन्सिपल मणिराज भट्टराई

बुढानिलकण्ठ वोडिङ स्कुल साथै सम्पूर्ण निजी विद्यालयमा पछिल्लो समय के कस्ता गतिविधिहरु भइरहेका छन, निजी विद्यालयहरु व्यापारमुखी भएका हुन लगायत निजी विद्यालयसँग सम्बन्धित रहेर विविध प्रसंगमा बुढानिलकण्ठ वोडिङ स्कुलका प्रिन्सिपल मणिराज भट्टराईसँग विराट खवर अनलाइनका लागी मोहन ढकालले गरेको कुराकानी ः १. विराटखवर अनलाइनमा स्वागत छ ?  धन्यवाद ! २. निजी क्षेत्रमा प्रवेश गर्नुभएको […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.