अपराध, पत्रपत्रिका, फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, मोफसल, समाचार
पोखरामा १४ वर्षिय बालकको हत्या

विराटनगर । पोखराको लेकसाइडमा एक १४ वर्षिय बालकको सोमबार राती हत्या भएको छ । लेकसाइडस्थित बन्दै गरको एउटा घरमा १४ वर्षिय सचिन सिंजालीको धारिलो प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । पाल्पा घर भइ हाल लेकसाइड बस्दै आएका सिंजालीको छुरी प्रहारबाट हत्या भएको प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख तथा डिएसपी […]

भ्रष्टचार अभियोग लागेका यी सांसदलाई घोक्रेठ्याक, कालोनिलो भएर बाहिरिए

बिराटनगर ।  सत्तारुढ संघीय समाजवादी फोरम नेपालका निलम्बित सांसद हरिनारायण रौनियार ‘पप्पु’ संसद भवन छिर्न नपाएपछि आक्रोशित बनेका छन । संसद भवन नयाँ बानेश्वरमा मंगलबार बसेको संसदको बैठकमा निलम्बित सांसद रौनियार जवरजस्ती प्रवेश गर्न खोजेका थिए । रौनियारलाई सभामुख र महासचिवको आदेश भन्दै मर्यादापालकहरूले बैठक कक्षभित्र प्रवेश गर्न नदिइएको हो । निलम्बित सांसद रौनियारलाई संसदको […]

ताप्लेजुङमा बालिकामाथि जबर्जस्ती गर्ने युवा पक्राउ परे

पन्ध्र वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको भन्दै प्रहरीले फुङलिङ नगरपालिका–९ हाङदेवाका २० वर्षीय अमृत विकलाई पक्राउ गरेको छ । विकलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अनुसन्धान अनुसार  विकले ती बालिकालाई घरमै लगेर जबर्जस्ती करणी गरेका थिए ।  

टिभि जोर्नालिष्ट दासलाई प्रहरीबाट दुब्र्यवहार, नेपाल पत्रकार महासंघद्धारा निन्दा

विराटनगर । प्रहरीले पटाका बरामद गरेको फोटो र भिडियो खिच्दा विराटनगरका पत्रकार सोनुकुमार दासलाई प्रहरी भ्यानमै दुई घण्टा बन्धक बनाएको नेपाल पत्रकार महासंघले निन्दा गरेको छ । विराटनगरको व्यस्त गुद्री बजारमा बिक्री गर्न राखिएका पटाका जफत गरेको दृश्य र फोटो खिच्ने क्रममा प्रहरीले न्यूज ट्वान्टी फोरका पत्रकार दासलाई ‘किन खिच्छस ? तँ को होस ?’ […]

ट्याक्टर दुर्घटनामा २ घाइते

पूजा शर्मा, मोरङ । मोरङको बेलबारी नगरपालिका(४ स्थित सृजना चौकमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा २ जना घाइते भएका छन् । दिउँसो करिब साढे ३ बजको समयमा भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको को १ त ८१७८ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परि ट्याक्टर चालक मोरङ ग्रामथान गाउँपालिका(४ […]

कुकुरको आक्रमणबाट रेड पाण्डाको मृत्यु

गोमा खतिवडा, ईलाम । ईलामको सन्दकपुर गाउँपालिका-३ मा कुकुरको आक्रमणबाट रेड पाण्डाको मृत्यु भएको छ । बाटो नजिकै रहेको तीनकुने जंगलमा दिउँसो करिब पौने ४ बजेको समयमा कुकुरले अचानक रेड पाण्डालाई आक्रमण गर्दा मृत्यु भएको थियो । मृत रेड पाण्डालाई जिल्ला बन कार्यालय ईलाममा बुझाईएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

आगलागीबाट ८ लाख बराबरको क्षति

भोजपुर । भोजपुरको पौवादुम्मा गाउँपालिका ४ बस्ने लाल बहादुर श्रेष्ठको घरमा आगलागी हुँदा अन्दाजी ८ लाख मूल्य बराबरको क्षति भएको छ । आगलागीबाट श्रेष्ठको ढुंगामाटोले बनेको फुसको छानो भएको २ तले घरमा भान्सा कोठाबाट अचानक आगलागी हुँदा नगद ७० हजार रुपैयाँ, १ तोला सुन, ६ तोला चाँदी, अन्नपात, भाडाबर्तन, लताकपडा जलेर नष्ट भएको छ । […]

टिफरको ठक्करबाट महिलाको मृत्यु

मोरङ । मोरङको सुन्दर(हरैँचा नगरपालिका(१२ स्थित राजमार्गमा मंगलवार टिफरको ठक्करबाट स्कुटरमा सवार १ महिलाको मृत्यु भएको छ । साँझ करिब सवा ५ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख ६१८४ नम्बरको टिफरले को २६ प ३१२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट स्कुटर चालक उदयपुर रतुवामाई गाउँपालिका(२ बस्ने बर्ष ३२ की […]

एक व्यक्तिले अन्धाधुन्द गोली चलाउँदा ११ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको पेन्सिलभेनियाको पिट्सबर्गमा एक व्यक्तिले अन्धाधुन्द गोली चलाउँदा ११ जनाको मृत्यु भएको छ । यहुदिहरुको बसोबास रहेको स्क्वीरिल हिल क्षेत्रमा यो आक्रमण भएको हो । आक्रमणकारी ४६ वर्षीय रोबर्ट बोवर्स नामक व्यक्ति रहेको बताइएको छ । तर उनले किन गोली चलाए भन्ने खुलेको छैन । यहुदीहरुको पवित्र पूजास्थल ट्री अफ लाइफ सिनगोंगमा यहुदीहरुको प्रार्थना चलिरहेको […]

नक्कली प्रमाणपत्रले जागिर खानेमा सबैभन्दा धेरै शिक्षक

बिराटनगर । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाएर जागिर खानेमध्ये सबैभन्दा धेरै शिक्षक भेटिएका छन् । आजको नागरिक दैनिकमा खबर छ । विशेषगरी भारतको बिहारलगायतका स्थानबाट ल्याइएका शैक्षिक प्रमाणपत्र नक्कली भेटिने गरेको अख्तियारले जनाएको छ । दरबन्दी भएको तर कम प्रतिस्पर्धा हुने स्थानमा नक्कली शैक्षिक प्रमाणपत्र बनाएर शिक्षकको जागिर खाने गरेको भेटिएको हो ।    

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.