ताप्लेजुङमा बालिकामाथि जबर्जस्ती गर्ने युवा पक्राउ परे

ताप्लेजुङमा बालिकामाथि जबर्जस्ती गर्ने युवा पक्राउ परे

पन्ध्र वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको भन्दै प्रहरीले फुङलिङ नगरपालिका–९ हाङदेवाका २० वर्षीय अमृत विकलाई पक्राउ गरेको छ । विकलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अनुसन्धान अनुसार  विकले ती बालिकालाई घरमै लगेर जबर्जस्ती करणी गरेका थिए ।

 

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *