आगलागीबाट ८ लाख बराबरको क्षति

आगलागीबाट ८ लाख बराबरको क्षति

भोजपुर । भोजपुरको पौवादुम्मा गाउँपालिका ४ बस्ने लाल बहादुर श्रेष्ठको घरमा आगलागी हुँदा अन्दाजी ८ लाख मूल्य बराबरको क्षति भएको छ । आगलागीबाट श्रेष्ठको ढुंगामाटोले बनेको फुसको छानो भएको २ तले घरमा भान्सा कोठाबाट अचानक आगलागी हुँदा नगद ७० हजार रुपैयाँ, १ तोला सुन, ६ तोला चाँदी, अन्नपात, भाडाबर्तन, लताकपडा जलेर नष्ट भएको छ । उक्त आगलागी प्रहरी चौकी वास्तिम बाट खटिएको प्रहरी र स्थानीवासीको सहयोगमा नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.