अपराध, फोटो फिचर, ब्रेकिङ्ग न्यूज, मोफसल, समाचार, समाज
अजय कुमार मण्डल, सुनसरी । धरानबाट इटहरी तर्फ आँउदै गरेको बा ४ च ४०७६ नम्बरको कारले सोही दिशाबाट आँउदै गरेको मे १ त ६६९२ नम्बरको ट्याक्टर र इटहरीबाट धरान तर्फ जाँदै गरेको को १ ख ४७६१ वसलाई ठक्कर दिदाँ कारमा सवार तीन जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दुर्घटनामा कार चालक, ट्याक्टर चालक […]
अजय कुमार मण्डल ,सुनसरी । विराटनगरबाट यात्रु बोकेर देवानगंज गइरहेको अटो शुत्रवार बिहान सुनसरीको बर्जु गाउँपालिकाको अमाहिबेलहा मा दुर्घटनामा परेको छ । दुर्घटनामा परेर दुई जना घाइते भएका छन । को २ ह ४०४७ नं. को अटोरिक्सा र को २४ प ७७६१ नंम्बरको मोटरसाइकल एकआपसमा ठोकिँदा दुर्घटना भएको हो । दुर्घटनामा परेर मोटरसाइकल चालक र […]
अजय क’मार मण्डल बिराटनगर . नेपाल द“रसञ्चार प्राधिकरणले नेपालमा पब्जी खेल्न प्रतिबन्ध लगाएको छ . पब्जी खेलका कारण विभिन्न घटना भएको भन्दै प्रहरीमा उज’री परेका थिए . प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अन’सार प्रहरीको केन्द्रीय अन’सन्धान ब्य’रोको आग्रहमा प्राधिकरणले बिहीबार इन्टरनेट प्रदायकह?लाई पब्जी खेल डाउनलोड र खेल्ने काम रोक्नका लागि निर्देशन दिएको छ . पब्जी मोबाइल […]
मनोज कुमार चौधरी बिराटनगर । जंगली भालुले आक्रमणबाट उदयपुर जिल्लाको कटारी नगरपालिकाका नाईन बहादुर पहारी सक्त घाईते भएपछि उनको उपचार बिराटनगर अस्पताल प्रा.लि. बिराटनगरमा सम्भव भएको छ । बिहाननै घांस काट्न जंगल गएका बुवालाई भालुले टोकेछ अनि बुवा बेहोस हुनु भयो तसर्थ पछि हामीले थाहा पायौ र उदयपुरको गाईघाट अस्पताल र धरान क्याम्पमा उपचार नहुने […]
सुनसरी । सुनसरीको धरान उप-महानगरपालिकाको विभिन्न स्थानबाट प्रहरीले मंगलवार प्रतिबन्धित लागूऔषध सहित ४ जनालाई पक्राउ गरेको छ । धरान उप-महानगरपालिका-८ तीनकुनेबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित धरान-८ बस्ने बर्ष ३० को निरज धामी र दिपेश श्रेष्ठलाई साँझ ६ बजे पक्राउ गरेको हो । अस्थाई प्रहरी पोष्ट तीनकुनेबाट खटिएको प्रहरी टोलीले इटहरीबाट धरान जाँदै गरेको को […]
संखुवासभा । संखुवासभाको खाँदवारी नगरपालिका ३ मा आइतवार आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । बेलुका साढे ७ बजे मादक पदार्थ सेवन गरी घरायसी बिवाद हुँदा सोही स्थानमा डेरा गरी बस्ने बर्ष ३८ को ध्रुब बिक ले आँफ्नै श्रीमती बर्ष ३२ को अन्जना बि।क। लाई धारिलो हतियार खुकुरी र चक्कु […]
उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका( ४ डुम्रेमा शनिवार दिउँसो आगलागीबाट ५ घर जलेर नष्ट हुँदा ६६ लाख मूल्य बराबरको क्षति भएको छ । दिउँसो १ बजे आचानक भएको आगलागीबाट सोही स्थान बस्ने कमल बहादुर कार्की, बिदुर कार्की, दिपक कार्की, राजेन्द्र बङ कार्की र ज्ञान बहादुर कार्कीको घर तथा ७ वटा गोठ लगायत ५४ वटा चौपाया […]
सुनसरी । गत फाल्गुन ४ गते तातो दुधमा परेर घाइते ११ महिने बालिकाको उपचारको क्रममा मृत्यु भएको छ । सुनसरी ईटहरी उप(महानगरपालिका(१६ मा बस्ने ललन ऋषीदेवको ११ महिने छोरी अनु ऋषिदेव खेल्ने क्रममा चुल्होमा तताई रहेको दुधमा परेर घाइते भएकी थिइन । दुधले पोलेर घाइते भएकी वालिकाको झुम्का मेडिकलमा उपचार भईरहेकोमा थप उपचारको लागि ११ […]
सुनसरी । कोशी राजमार्ग अन्तर्गत सुनसरीको ईटहरी उप(महानगरपालिका(२० होम्समा मोटरसाईकल दुर्घटनामा चालक घाइते भएका छन् । मादक पदार्थ सेवन गरेर धरानबाट ईटहरी तर्फ आउँदै गरेको को २४ प १२३९ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई राती ११स्५५ बजे सडकको डिभाईडरमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाईकल चालक ईटहरी(१ हलगडा बस्ने बर्ष ३१ को खमन लिम्बु घाइते भई […]
बिराटनगर । जिल्ला प्रहरी कार्यालय मोरगंले ज्यान मारी फरार रहेको अभियुक्तलाई १२ बर्ष पछि प्रकाउ गरी आज सार्बजनिक गरेको छ । बि.स. २०६५ साल चैत एकतिस मा मोरगं जिल्लाको डागीहाट महेन्द्र राजमार्गको भाउन्ने चौक नजिक २७ बर्षको दिपक पाण्डेलाई धारिलो हत्यार प्रयोगबाट हत्या गरी फरार भएका थिए । पोखरा महानगरपालिकाको आलुमाइला माले चोकमा डेरागरी अन्नपुर्ण […]