अपराध, प्रविधि, ब्रेकिङ्ग न्यूज, राजनीति, समाचार
पेस्तोल सहित भारतीय नागरिक कृष्ण कुमार पक्राउ

धादिङ । ‘एयर गन’ पेस्तोल र त्यसमा लाग्ने १४ थान गोली सहित धादिङमा एक भारतीय नागरिक पक्राउ परेका छन् । पृथ्वी राजमार्ग स्थित धादिङको गल्छी गााउपालिका वडा नं. ७ स्थित बाइसकिलो भन्ने स्थानमा चेकजांचको क्रममा भारतमा बनेको पेस्तोल र त्यसमा लाग्ने गोली सहित भारतीय नागरिक कृष्ण कुमार पक्राउ परेका हुन् । प्रहरी चौकी गल्छीबाट खटिएको […]

नेपालका दुई छुटटा छुटै स्थानमा बम बिस्फोट नुवाकोटमा भएको बम बिस्फोटको जिम्मा–नेपाल कम्युनिष्ट पार्टी

नुवाकोट । नुवाकोट जिल्लामा काग्रेसका नेतालाई लक्षित गरी बम बिस्फोट हुदां कुनै मानबीय क्षति भएको छैन् । नुवाकोटको प्रतिनिधिसभा सदस्य क्षेत्र नं. १ का कााग्रेसका उम्मेदवार डा.रामशरण महत र प्रदेश नंं. २ का उम्मेदवार रमेशकुमार महतलाई लक्षित गर्दै बम विस्फोट भएको छ । विष्फोटबाट पााच जना कााग्रेस कार्यकर्ता घाइते भएका छन् भने उम्मेदवार महतद्धय भने […]

वाम गठवन्धनको 3 प्रदेश निर्वाचन समिति

विराटनगर । वाम गठबन्धन अन्तर्गत प्रदेश सभा निर्वाचनका लागि मोरङ निर्वाच क्षेत्र नम्बर ३ क मा विनिता घिमिरेको संयोजकत्वमा ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन भएको छ । प्रदेश क तथा क्षेत्रस्तरीय नेता कार्यकर्ताको भेलामाझ पथरीशनिश्चरेमा भएको कार्यक्रममा गठित कमिटीमा भोला अधिकारीलाई सहसंयोजक बनाइएको छ । क क्षेत्रमा निर्वाचन परिचालन कार्यलाई चुस्त बनाउादै वाम गठबन्धनकातर्फकी […]

३ हजार म्यादी प्रहरीको लिखित परिक्षाको रिजल्ट आज

मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले ३ हजार म्यादी प्रहरीको लिखित परिक्षाको रिजल्ट आज प्रकासित गर्ने भएको छ । दुई दिन रात भरि कपि चेक गर्दा पनि नसकिए पछि परिक्षाको रिजल्ट बुधबार ३ बजे हुने भनिए पनि आज बिहीबार प्रकासित गर्ने गरी सुचना टांस गरी सुचना प्रदान गरिएको थियो । तर धेरै गरिबका छोरा छोरीहरु […]

लागूऔषधसहित विराटनगरबाट ४ जना पक्राउ

छत्रमान श्रेष्ठ  शनिबार प्रहरीले मोटरङको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ । शनिबार दिउँसो २ बजे लागूऔषधसहित विराटनगर महानगरपालिका–१५ स्थित भन्सार कार्यलयको १ नम्बर ढाटबाट ३ जनालाई पक्राउ गरेका छन् । लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट सादा पोसाकमा खटिएको टोलीले  धरान–१६ बस्ने २४ वर्षीय निसुन शाह, धरान–९ गौतमपथ बस्ने ४० वर्षीय शम्सेर अन्वर, धरान–९ बगैंचाचौक बस्ने […]

विद्युत् चुहावट गर्ने २४ वेक्तीहरुलाई लहानमा पक्राउ

विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले हुकिङ गरी विद्युत् चुहावट गर्ने करिब दुई दर्जन व्यक्तिलाई  पक्राउ गरेको छ ।लहान नगरपालिकासहित जिल्लाका विभिन्न स्थानबाट विद्युत् प्राधिकरण वितरण केन्द्र लहानबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले दुई दिनको अवधिमा २४ जनालाई पक्राउ गरेको हो । विद्युत् चुहावट नियन्त्रणका लागि अनुगमन निरीक्षणका क्रममा  जिल्लाको महदेवा पोर्ताहा, मलहनमा, बेताहा, मिर्जापुर, छरापटी, […]

विराटनगरको बजारबाट नाटकीय रूपमा दिउँसै लाखौं रुपैयाँ चोरियो

दामोदर सापकोटाको बिराटनगरको मुख्य व्यापारी केन्द्र ट्राफिकचोकबाटै  ३ लाख रुपैयाँ चोरी भएको छ । आफन्तको लिएको ऋण तिर्न लगेको पैसा बुधबार दिउँसो चोरी भएको सापकोटाले बताए । उनले घरबाट २ लाख १० हजार र प्राइम बैंकबाट ९० हजार रुपैयाँ झिकेका थीए|सापकोटाले आनुसार  ट्राफिकको चौकको एउटा पुस्तक पसलमा नागरिकताको फोटोकपी गर्न लाग्दा चोरी भएको हो उनले […]

विराटनगरमा गौचन हत्याको विरोधमा प्रदर्शन

विराटनगरमा नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्नलाई   कडा भन्दा कडा  कारबाहीको माग गर्दै प्रदर्शन गरिएको छ । उद्योगी–व्यसायीहरुले निर्माण व्यवसायी महासंघ मोरङको अगुवाईमा  विरोध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनपछि मोरङका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई दोषीमाथि कारबाहीको माग गर्दै  ज्ञापनपत्रसमेत बुझाइएको छ । ज्ञापनपत्रमा हत्यारालाई कारबाही र उद्योगी–व्यसायीको शान्ति सुरक्षाको […]

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि ९९ हजार म्यादी प्रहरीमा भर्ना खुल्यो

छत्रमान श्रेष्ठ  बिराटनगर । अगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका सरकारले करिब ९९ हजार युवा तथा युवतीहरुका लागि म्यादी प्रहरीमा भर्ना खुलाएको छ । असोज २४ देखि असोज ३० गतेसम्म दरखास्त दिन पाइने गरी नेपाल प्रहरीले आवेदन खुलाएको हो । काठमाडौं उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रहरी परिसरहरु […]

विराटनगरको क्वालिटी सपमा आगलागी- ५० लाखको क्षति

विराटनगर । मोरङको कटहरी गाउँपालिका ९ स्थित क्वालिटी सप प्रा.लि. मा आगलागी भएको छ । मंगलबार अपरान्ह ३ बजेतिर विद्युत सर्ट भई आगलागी हुँदा ५० लाख बढीको क्षति भएको छ । आगलागी हुँदा साबुन बनाउने तयारी अवस्थामा राखिएको कच्चा पदार्थ जलेर नष्ट भएको प्रहरीले जनाएको छ । उद्योगमा रहेको साबुन उत्पादनका लागि तयारी अवस्थामा राखिएको […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.