एक व्यक्तिले अन्धाधुन्द गोली चलाउँदा ११ जनाको मृत्यु

एक व्यक्तिले अन्धाधुन्द गोली चलाउँदा ११ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको पेन्सिलभेनियाको पिट्सबर्गमा एक व्यक्तिले अन्धाधुन्द गोली चलाउँदा ११ जनाको मृत्यु भएको छ ।

यहुदिहरुको बसोबास रहेको स्क्वीरिल हिल क्षेत्रमा यो आक्रमण भएको हो । आक्रमणकारी ४६ वर्षीय रोबर्ट बोवर्स नामक व्यक्ति रहेको बताइएको छ । तर उनले किन गोली चलाए भन्ने खुलेको छैन ।

यहुदीहरुको पवित्र पूजास्थल ट्री अफ लाइफ सिनगोंगमा यहुदीहरुको प्रार्थना चलिरहेको बेला एकजना गोरो वर्णको व्यक्ति असाल्ट राइफल र दुईवटा पेस्तोलसहित प्रवेश गरी गोली चलाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.