पोखरामा १४ वर्षिय बालकको हत्या

पोखरामा १४ वर्षिय बालकको हत्या

विराटनगर । पोखराको लेकसाइडमा एक १४ वर्षिय बालकको सोमबार राती हत्या भएको छ । लेकसाइडस्थित बन्दै गरको एउटा घरमा १४ वर्षिय सचिन सिंजालीको धारिलो प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

पाल्पा घर भइ हाल लेकसाइड बस्दै आएका सिंजालीको छुरी प्रहारबाट हत्या भएको प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख तथा डिएसपी नवीन कार्कीले बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.