ट्याक्टर दुर्घटनामा २ घाइते

ट्याक्टर दुर्घटनामा २ घाइते

पूजा शर्मा, मोरङ । मोरङको बेलबारी नगरपालिका(४ स्थित सृजना चौकमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा २ जना घाइते भएका छन् । दिउँसो करिब साढे ३ बजको समयमा भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको को १ त ८१७८ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परि ट्याक्टर चालक मोरङ ग्रामथान गाउँपालिका(४ बस्ने वर्ष ३० को तिलकराम माझी र ट्याक्टरमा सवार वर्ष ३० को हर्नु चौधरी गम्भीर घाईते भई उपचारको लागि विराटनगर पठाइएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । ट्याक्टरलाई इप्रका बेलबारीको नियन्त्रणमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.