सुनसरी जिल्लाको सिमना जोडिएका स्थानीय निकायहरुका कृषकहरु सधै गहुँको विउमा ठगिन्छन
प्रतिमा गिरी, सुनसरी । सुनसरीको देवानगन्ज, हरिनगर, बर्जु लगायतका ठाउँमा विउविजन बिक्रि गर्ने व्यापारीले कृषकलाई ठग्ने गरेको पाइएको छ । त्यहाँका व्यापारीले गँहुको विउमा मिसावट गरेर उन्नत जातको विउ भन्दै विक्रि गर्ने गरेको कृषकले गुनासो गरेका छन् । स्थानिय कृषकले उत्पादन गरेको गहुँलाई त्यँहीका व्यापारीले खरीद गरेर रङ लगाएर त्यसैलाई
Read More