नक्कली प्रमाणपत्रले जागिर खानेमा सबैभन्दा धेरै शिक्षक

नक्कली प्रमाणपत्रले जागिर खानेमा सबैभन्दा धेरै शिक्षक

बिराटनगर । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाएर जागिर खानेमध्ये सबैभन्दा धेरै शिक्षक भेटिएका छन् । आजको नागरिक दैनिकमा खबर छ ।

विशेषगरी भारतको बिहारलगायतका स्थानबाट ल्याइएका शैक्षिक प्रमाणपत्र नक्कली भेटिने गरेको अख्तियारले जनाएको छ ।

दरबन्दी भएको तर कम प्रतिस्पर्धा हुने स्थानमा नक्कली शैक्षिक प्रमाणपत्र बनाएर शिक्षकको जागिर खाने गरेको भेटिएको हो ।

 

 

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *