कुकुरको आक्रमणबाट रेड पाण्डाको मृत्यु

कुकुरको आक्रमणबाट रेड पाण्डाको मृत्यु

गोमा खतिवडा, ईलाम । ईलामको सन्दकपुर गाउँपालिका-३ मा कुकुरको आक्रमणबाट रेड पाण्डाको मृत्यु भएको छ । बाटो नजिकै रहेको तीनकुने जंगलमा दिउँसो करिब पौने ४ बजेको समयमा कुकुरले अचानक रेड पाण्डालाई आक्रमण गर्दा मृत्यु भएको थियो । मृत रेड पाण्डालाई जिल्ला बन कार्यालय ईलाममा बुझाईएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *