पत्रपत्रिका, फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, मोफसल, राजनीति, समाचार
प्रधानन्यायाधीश जबराले सपथ लिए, सर्वोच्चको उच्च तहमा राणा परिवारकाे दोस्रो ‘इन्ट्री’

बिराटनगर । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा उनलाई सपथ ग्रहण गराएकी हुन् । सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा लगायत सहभागी थिए । जबराले सर्वोच्च अदालत पुगेर आजै कार्यभार सम्हालेका छन् । उनको नाम संसदीय सुनुवाई विशेष […]

भ्रष्टचार अभियोग लागेका यी सांसदलाई घोक्रेठ्याक, कालोनिलो भएर बाहिरिए

बिराटनगर ।  सत्तारुढ संघीय समाजवादी फोरम नेपालका निलम्बित सांसद हरिनारायण रौनियार ‘पप्पु’ संसद भवन छिर्न नपाएपछि आक्रोशित बनेका छन । संसद भवन नयाँ बानेश्वरमा मंगलबार बसेको संसदको बैठकमा निलम्बित सांसद रौनियार जवरजस्ती प्रवेश गर्न खोजेका थिए । रौनियारलाई सभामुख र महासचिवको आदेश भन्दै मर्यादापालकहरूले बैठक कक्षभित्र प्रवेश गर्न नदिइएको हो । निलम्बित सांसद रौनियारलाई संसदको […]

माइतीघरमा मनाइयो टोपी दिवस

 बिराटनगर । नयाँ वर्षको दिन माइतीघरमा भेला भएर  युवायुवती तथा प्रौढहरुले  गत वर्षजस्तै ‘टोपी दिवस’ मनाएका छन् । कार्यक्रममा सहभागी महिलाले समेत ढाकाटाेपी लगाएका छन् । छैठौँ नेपाली टोपी दिवसको अवसरमा अहिलेसम्मकै ठूलो टोपी प्रदर्शन गरिएको छ । ‘नेपाली टोपीः हाम्रो गौरब, हाम्रो पहिचान’ भन्ने नाराकासाथ मंगलबार मनाइएको छैठौं नेपाली टोपी दिवसमा प्रर्दशन गरिएको हो […]

बिराटनगरको नोबेलमा नयाँ प्रविधि ,मुखबाट ईण्डोस्कोप छिराएर पित्त नलिको ढुंगा निकालिने

बिराटनगरको नोबेल शिक्षण अस्पतालमा नयाँ प्रविधिको प्रयोग गरी बिना चिरफार पित्त नलीको पथरीया ९ढुंगा० निकाल्न थालिएको छ । ईआरसीपी उपचार पद्धतिमार्फत मुखबाट ईण्डोस्कोप छिराएर पित्त नलिको ढुंगा मुखबाटै सहज रुपमा निकाल्न थालिएको हो । सामान्यतया पित्त नलीको ढुंगा पेट र पित्त नली दुबै चिरेर निकाल्ने गरिन्छ । ल्याप्रोस्कोपिक विधिबाट पनि पित्त नली चिर्नैपर्ने बाध्यता हुन्छ […]

नेपाल बुध्दिजीवी संगठनको सरकारलाई चुनौती

गोमा खतिवडा(आचार्य) विराटनगर । नेपाल बुध्दिजीवी संगठनको आयोजनामा नेपाली जनताको चाहना र देशको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम कावा अध्यक्ष रामेश्वर बिक्रम थापाको अध्यक्षतामा सम्पन्न भएको छ । सो कार्यक्रममा कावा अध्यक्ष रामेश्वर बिक्रम थापाले अवधारणापत्र प्रस्तुत गरेका थिए । अवधारणापत्रमा नेपाल आजसम्म राजनितिक, आर्थिक, परराष्ट्र मामिला, र सुरक्षा लगाएत बिषयमा वास्तविकरुपले स्वतन्त्र नहुनु नै मूल […]

ट्याक्टर दुर्घटनामा २ घाइते

पूजा शर्मा, मोरङ । मोरङको बेलबारी नगरपालिका(४ स्थित सृजना चौकमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा २ जना घाइते भएका छन् । दिउँसो करिब साढे ३ बजको समयमा भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको को १ त ८१७८ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परि ट्याक्टर चालक मोरङ ग्रामथान गाउँपालिका(४ […]

अवैध सामान बरामद

पबित्रा संगम, झापा । झापाको मेचीनगर नगरपालिका-६ स्थित बिभिन्न स्थानबाट प्रहरीले शनिबार ३५ हजार ६० रुपैयाँ मूल्य बराबरको अवैध सामान बारामद गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारत तर्फ लैजादै गरेको अवस्थामा १०० कि.लो. हरियो मटर, १२५ कि.लो. मकै र ८० कि.लो. सुख्खा सुपारी त्यसैगरी भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको सर्ट-१५० […]

लागूऔषध सहित दुई जना पक्राउ

पुजा शर्मा, झापा । लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शुक्रबार लागूऔषध सहित २ जना युवकलाई पक्राउ गरेको छ । प्रतिबन्धित लागूऔषध फेनारागन-३० एम्पुल, लुपिजेसिक-३० एम्पुल र डाईजेपाम-३० एम्पुल सहित मोरङ उर्लावारी नगरपालिका-१ बस्ने बर्ष-२३ को सुनिल तामाङ र बेलबारी नगरपालिका-३ बस्ने बर्ष १९ को सुरज बि.क.लाई दिउँसो ३:४५ बजे पक्राउ गरिएको हो । […]

भोजपुरमा लोकबार्ता परिषद नेपालको ८ औ राष्ट्रिय सम्मेलन सम्पन्न

शारदा तामाङ, भोजपुर ।भोजपुरमा लोकबार्ता परिषद नेपालको ८ औ राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । कार्तिक १३ गते बाट शुरु भएको सम्मेलन विहिबार सम्पन्न भएको हो । आठौ सम्मेलनबाट अध्यक्षमा पुन डा.प्रेम कुमार खत्री सर्वसमत निर्वाचित हुनु भएको छ । उपाध्यक्षमा प्राध्यापक डा.कपिल देव लामिछाने र यज्ञराज उपाध्याय निर्वाचित हुनु भएको छ । महासचिवमा डा. […]

आगलागीबाट ८ लाख बराबरको क्षति

भोजपुर । भोजपुरको पौवादुम्मा गाउँपालिका ४ बस्ने लाल बहादुर श्रेष्ठको घरमा आगलागी हुँदा अन्दाजी ८ लाख मूल्य बराबरको क्षति भएको छ । आगलागीबाट श्रेष्ठको ढुंगामाटोले बनेको फुसको छानो भएको २ तले घरमा भान्सा कोठाबाट अचानक आगलागी हुँदा नगद ७० हजार रुपैयाँ, १ तोला सुन, ६ तोला चाँदी, अन्नपात, भाडाबर्तन, लताकपडा जलेर नष्ट भएको छ । […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.