अपराध, पत्रपत्रिका, फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, समाचार
धरानको विभिन्न स्थानबाट लागुऔषध सहित ४ जना पक्राउ

सुनसरी । सुनसरीको धरान उप-महानगरपालिकाको विभिन्न स्थानबाट प्रहरीले मंगलवार प्रतिबन्धित लागूऔषध सहित ४ जनालाई पक्राउ गरेको छ । धरान उप-महानगरपालिका-८ तीनकुनेबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित धरान-८ बस्ने बर्ष ३० को निरज धामी र दिपेश श्रेष्ठलाई साँझ ६ बजे पक्राउ गरेको हो । अस्थाई प्रहरी पोष्ट तीनकुनेबाट खटिएको प्रहरी टोलीले इटहरीबाट धरान जाँदै गरेको को […]

श्रीमतीलाई धारिलो हतियार प्रहार गर्ने श्रीमान पक्राउ

संखुवासभा । संखुवासभाको खाँदवारी नगरपालिका ३ मा आइतवार आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । बेलुका साढे ७ बजे मादक पदार्थ सेवन गरी घरायसी बिवाद हुँदा सोही स्थानमा डेरा गरी बस्ने बर्ष ३८ को ध्रुब बिक ले आँफ्नै श्रीमती बर्ष ३२ को अन्जना बि।क। लाई धारिलो हतियार खुकुरी र चक्कु […]

छुट्टाछुट्टै दुर्घटनामा ३ को मृत्यु १ घाइते

धनकुटा । प्रदेश नम्बर १ को धनकुटा र मोरङ जिल्लामा आइतवार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । धनकुटाको महालक्ष्मी नगरपालिका(८ याङलाबुङ भन्ने स्थानमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । दिउँसो साढे १२ बजे भित्री सडक […]

सरकारको केही राम्रो कामको प्रंशसा– गगन थापा

इलाम । नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन थापाले सरकारले जनताका आधारभुत कुरा पनि सम्वोधन गर्न नसकेको आरोप लगाउनु भएको छ । तर सरकारले गरेका केही राम्रो कामको हामी सबैले प्रंशसा गर्नु पर्ने बताएका छन् । राम्रोलाई राम्रो भन्नु पर्छ नभए देशको बिकास हुदैन् । बिरोध मात्र निकास हैन् । हामी युवा त पोजिटिभ पनि हुन […]

पाँचथरमा चट्याङ लागी १ को मृत्यु, १० घाइते

विराटनगर । पाँचथरका विभिन्न ठाउँमा चट्याङ लागि १ को मृत्यु र १० जना घाइते भएका छन् । फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापमा बस्ने १७ वर्षका भगेन्द्र तामाङ को दिउसो पानी परिरहेको समयमा मृत्यु भएको हो । त्यस्तै चट्याङ लागेर उनकै भाइ ११ वर्षीय मनकुमार तामाङ घाइते भएका छन् । घाइते तामाङको पाँचथर अस्पतालमा प्राथमिक उपचारपछि झापा सिफारिश […]

पोखरामा १४ वर्षिय बालकको हत्या

विराटनगर । पोखराको लेकसाइडमा एक १४ वर्षिय बालकको सोमबार राती हत्या भएको छ । लेकसाइडस्थित बन्दै गरको एउटा घरमा १४ वर्षिय सचिन सिंजालीको धारिलो प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । पाल्पा घर भइ हाल लेकसाइड बस्दै आएका सिंजालीको छुरी प्रहारबाट हत्या भएको प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख तथा डिएसपी […]

बालिकाको मृत्य पछि मोरगंको बेलेपुर क्षेत्रमा निषेधाज्ञा जारी

बिराटनगर । सुन्दर हरैंचा नगरपालिका–९ बेलेपुरमा टिप्परको ठक्करबाट स्थानीय ११ बर्षे बालिका लक्ष्मी ढकालको मृत्यु भएपछि स्थानीय प्रशासनले बिहान ११ बजे देखि कफर्यू जारी गरेको छ । बिहान स्थिति तनावपूर्ण रहेको थियो । घटना भएको र घटनाले उग्ररुप लिन सक्ने सम्भावनालाई मध्यनजर राख्दै जिल्ला प्रशासन कार्यालय मोरङले बिहान पौने ११ बजेदेखि अर्काे आदेश जारी नभएसम्म […]

एभरेष्टको रजत जयन्ती तथा २५ औं अभिभावक दिवस सम्पन्न

विराटनगर । दुई दिने सम्म सञ्चालन भएको विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी बोर्डिङ स्कुलको रजतजयन्ती तथा २५ औं अभिभावक दिवस विविध कार्यक्रम गरि सम्पन्न भएको छ । मुलुकले लिएको समृद्ध नेपाल र सुखि नेपालीको नारालाई सार्थक बनाउने गरि विद्यालयहरुले भूमिका खेल्नुपर्ने कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले बताए ।  उनले आर्थिक समृद्धिको […]

बालिकाले गरिन् आमाको काम

आकृति रानी फुयाल बिराटनगर ।  छोरी जन्मेपछि उनलाई  ठुलो  मान्छे  बनाउने सपना बोकेर धन  कामाउन मुग्लान पसेका सविनाको बुवा १३ बर्ष बितिसक्दा पनि फर्कीएका छैनन् । न त मान्छे आए न खबर नै । बुवा नफर्कीए पनि आमाको माया, ममतामा हुर्कदै  गरेकी सविनाको जीवनमा फेरी बज्रपात भयो । एउटा  मात्र साहारा आमालाई पनि दैवले हर्यो […]

ओलीले भने, ‘संसदको उपसमिति सर्वेसर्वा होइन, सूचना किन चुहाएको ?’

बिराटनगर । प्रधानमन्त्री केपी ओलीले वाइडबडी जहाज खरिद प्रक्रियाको छानबिनमा संसदीय उपसमिति नै सर्वेसर्वा नभएको टिप्पणी गरेका छन् । जनतासँग प्रधानमन्त्री कार्यक्रममा ओलीले समितिको कायैशैलीप्रति असन्तुष्टि जनाए । उनले प्रतिवेदन समितिमा नबुझाउँदै बाहिर चुहाएको आरोप लगाए । वाइड बडी खरिद प्रकरण र अनियमितताका विषयमा ओलीले संसद्को पूर्णसमिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विशेष छानबिनका लागि आग्रह […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.