भोजपुरमा लोकबार्ता परिषद नेपालको ८ औ राष्ट्रिय सम्मेलन सम्पन्न

भोजपुरमा लोकबार्ता परिषद नेपालको ८ औ राष्ट्रिय सम्मेलन सम्पन्न

शारदा तामाङ, भोजपुर ।भोजपुरमा लोकबार्ता परिषद नेपालको ८ औ राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । कार्तिक १३ गते बाट शुरु भएको सम्मेलन विहिबार सम्पन्न भएको हो । आठौ सम्मेलनबाट अध्यक्षमा पुन डा.प्रेम कुमार खत्री सर्वसमत निर्वाचित हुनु भएको छ । उपाध्यक्षमा प्राध्यापक डा.कपिल देव लामिछाने र यज्ञराज उपाध्याय निर्वाचित हुनु भएको छ । महासचिवमा डा. भक्त राई, सचिवमा शितल गिरी, कोषाध्यक्षमा डा ध्रुव प्रसाद भटाराई निर्वाचित हुनु भएको नव निर्वाचित महासचिव डा.भक्त राईले जानकारी दिनु भयो । सदस्यहरुमा प्राध्यापक डा. भगेश्वर पङगेनी, ध्रुव घिमिरे, प्राध्यापक डा. धनेश्र नेपाल चयन हुनु भएको छ । यस्तै दिव्यश्री जोशी ,काली बहादुर शाही, प्रविन पुमा राई र मुकुन्द शर्मा लगायत ११ सदस्यीय कार्य समिति चयन भएको स्थानीय संयोजक निमा शेर्पाले जानकारी दिनु भयो ।
सम्मेलनमा अमेरिका, भारतको दार्जिलिङ, आसाम , सिलगुढी , अष्ट्रिया , अमेरिका तथा नेपालको विभिन्न ठाउबाट प्राज्ञिक , भाषाविद , सस्कृतिविद एवम बौद्धिक व्यतित्वहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.