पत्रपत्रिका, मोफसल, राजनीति, समाचार
उर्लाबारी नगरपालिकामा काँग्रेसका सबै उम्मेदवार घोषणा

शंकर दाहाल बिराटनगर । नेपाली काँग्रेस मोरगंले उर्लाबारी नगरपालिकाको मेयर तथा उपमेयर लगायत ९ वटै वडाका अध्यक्ष सहित सबै सदस्यहरुको नामाबली सहित उम्मेदवारको नाम घोषणा गरेको छ । काँग्रेस उर्लाबारी नगर चुनाव प्रचार प्रसार समितिले एक कार्यक्रमबीच पार्टी महासमिति सदस्य ललित अधिकारीले सबै उम्मेदवारको नाम सार्वजनिक गरेका हुन् । जस अनुसार असार १४ गते हुने […]

हाम्रो दुहवी र राम्रो दुहवी बनाउन सक्ने मेयरका उम्मेदवार– विनय पोखरेल

रोशन वेन्गानी! विराटनगर दुहवी नगरपालिकामा नेकपा एमाले नगरकमीटीले चुनावी अभियानलाई सशक्त बनाएको छ । नेकपा एमाले सुनसरीले दुहवी नगरपालिकामा विनय पोखरेललाई नगरको मेयर पदमा उम्मेदवार  खडा गरी दुहवी नगरकमीटी अभियानलाई अझ सशक्त बनाएको हो । तनमुना स्थायी घर भएका ६५ वर्षिय विनय पोखरेलले दुहवी नगरपालिकालाई सबैको साझा नगरका रुपमा विकास गर्ने सहित दीर्घकालिन र अल्पकालिन […]

५ वर्षभित्र उर्लावारीलाई “समृद्ध, सभ्य र वातवरणीय संरक्षण सहितको पर्यटकीय नमूना शहर” :-भुपाल सिंह जिमी

घनेश्याम भण्डारी/ उर्लावारी ।  नेकपा एमालेले उर्लाबारीले ५ वर्षभित्र ‘समृद्ध, सभ्य र वातवरणीय संरक्षण सहितको पर्यटकीय नमूना शहर’बनाउने उद्घोष स्थानीय तह निर्वाचनमा भुपाल सिंह जिमीलाई मेयर र लक्ष्मी भण्डारीलाई उपमेयर पदमा उठाएको छ । एमालेले आयोजना गरेको उम्मेदवार घोषणा कार्यक्रममा पार्टी जिल्ला सचिवालय सदस्यद्वय जिमी र भण्डारीलाई क्रमशःमेयर र उपमेयर पदको उम्मेवार बनाएको हो । […]

नेकपा एमाले मोरगं जिल्ला होमियो निर्वाचनमा

विराटनगर । उम्मेदवार छनौटको काम अन्तिम चरण तथ केही उम्मेदवारहरुको नाम टुगो पुर्याएको नेकपा एमाले मोरंग योजनाबनाएर चुनावी दौडमा होमिएको छ । जिल्लाका सवै क्षेत्र, गाउपालिका र नगरपालिकामा मत परिणाम आफ्नो पक्षमा पार्ने लक्ष्य सहित एमाले मोरंग चुनावमा परिचालन हुने पुर्व अध्यक्ष महेश रेग्मीले बताएका छन् । जिल्ला पार्टी कार्यालय पाञ्चालीमा बसेको सचिवालयको वैठकले विभिन्न […]

किशोरी बलात्कार गरेको आरोपमा मगर पक्राउ

गाईघाट  । राति सुतिरहेकीे एक किशोरीलाई बलात्कार गरेको आरोपमा उदयपुर जिल्लाको बेलका नगरपालिका–६ बबला बस्ने २५ वर्षीय रामकुमार मगरलाई पक्राउ गरिएको छ । मगरलाई किशोरी बलात्कार गरेको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । बुधबार राति मगरले किशोरीको घरमा गएर जबर्जस्ती करणी गरेको पीडित किशोरीलाई उद्धृत गर्दै प्रहरीले बताएको छ । आरोपीलाई […]

सुन चाँदीका तस्कर सकृय प्रहरीलाई चुनौती

रबिन्द्र बराल/रंगेली मोरङको रंगेलीमा एक साता अगाडि मात्रै १० केजी चाँदि पक्राउ गरेको प्रहरीले पुन ५ केजी चाँदीको पक्राउ गर्ने सफल भएको छ । रंगेली बिराटनगर सडक खन्ड अन्तर्गत रंगेली नगरपालिका ७ स्थित सन्शारी माई मन्दिर नजिकै २९ गते राति ७ बजे पश्चिम बाट पुर्व तर्फ आउदैगरेको को २५ प १३३० नम्बरको पल्सर मोटरसाईकमा सबार […]

३० हजार लिटर विदेशी मदिरा दैनिक नेपाल भित्रिदै

मदिरा सेवन निरुत्साहित गर्न गतसाता मात्रै नयाँ नीति आएको छ । त्यसको कार्यान्वयनका लागि पूरक कानुनहरू पनि बन्दै छन् । सेवन र कारोबारमा कडाइ गर्ने काम भइरहेका बेला महँगा विदेशी रक्सीका पारखी भने बढिरहेका छन् । भन्सार विभागको तथ्यांकलाई हेर्ने हो भने दिनहुँ करिब ३० हजार लिटर विदेशी मदिरा नेपाल भित्रिरहेका छन् । यसबाहेक ‘ड्युटी […]

स्ववियु निर्वाचन अन्योलमा, कुन क्याम्पसमा किन रोकियो मनोनयन ? 

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित १८ फागुनमा नै मतदान हुने गरी कार्यतालिका संशोधन गरेर चुनावी प्रक्रिया अघि बढाए पनि स्ववियु निर्वाचन अन्योलमा परेको छ । उपत्यकाका केही क्याम्पसबाहेक निर्धारित कार्यतालिकाअनुसार आइतबार उम्मेदवारी मनोनयन दर्तासमेत हुन सकेन । केही क्याम्पसमा आगजनी, तोडफोड र झडप भए ।वाल्मीकि क्याम्पसमा आफ्नो उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्न माग गर्दै […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.