पत्रपत्रिका, प्रविधि, ब्रेकिङ्ग न्यूज, समाचार, समाज
तपाईको मोबाइलमा नचिनेको विदेशी नम्बरबाट ‘मिस कल’ आइरहेको छ ? सावधान !

बिराटनगर । तपाईको मोबाइलमा नचिनेको विदेशी नम्बरबाट ‘मिस कल’ आइरहेको छ ? छ भने महत्वपूर्ण कल होला भनेर ती नम्बरमा कल फिर्ता नगर्नूस्, तपाईको ब्यालेन्स गुम्न सक्छ । विदेशी ठगहरुले पैसा कमाउन त्यसरी मिस्ड कल गरेका हुन् । ती विदेशी नम्बरमा कल फिर्ता गर्दा मोबाइलको धेरै ब्यालेन्स काटिन सक्छ। काटिएको रकमबाट मिस्ड कल गर्ने व्यक्तिले फाइदा […]

केकी अब निर्देशक

बिराटनगर । चलचित्र ‘कोहलपुर एक्सप्रेस’ पछि केकी अधिकारी लामो समय चलचित्रबाट टाढा रहिन् । यसबीच उनले आफ्नै लगानीको उक्त चलचित्र विदेशमा प्रदर्शन गराइन् भने स्वदेशमा केही म्युजिक भिडियो तथा विज्ञापनको काम गरिन् । रीमा विश्वकर्मासँगै चलचित्र सरकारी जागिरमा अनुबन्ध भएकी केकी निकट भविष्यमै निर्देशकका रूपमा दर्शकमाझ आउने सम्भावना छ । गायक आर्जन पाण्डेको एउटा नयाँ गीतको […]

वर्षामा निर्भर रहेको धान उत्पादन १० प्रतिशतले बढ्ने अनुमान

बिराटनगर । यस वर्ष धान उत्पादन १० प्रतिशतले बढ्ने अनुमान गरिएको छ । अघिल्लो केही वर्षका तुलनामा यसपटक सन्तुलित वर्षा भएकाले उत्पादन बढ्ने प्रक्षेपण गरिएको हो । मुख्यगरी मनसुनी वर्षामा निर्भर रहेको धान उत्पादन यो वर्ष १० प्रतिशतसम्म बढ्न सक्ने अनुमान कृषि मन्त्रालयले गरेको छ । तर, सिँचाइ प्रणालीलाई विस्तार गर्न नसकिए त्यो जुनसुकै बेला […]

नक्कली प्रमाणपत्रले जागिर खानेमा सबैभन्दा धेरै शिक्षक

बिराटनगर । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाएर जागिर खानेमध्ये सबैभन्दा धेरै शिक्षक भेटिएका छन् । आजको नागरिक दैनिकमा खबर छ । विशेषगरी भारतको बिहारलगायतका स्थानबाट ल्याइएका शैक्षिक प्रमाणपत्र नक्कली भेटिने गरेको अख्तियारले जनाएको छ । दरबन्दी भएको तर कम प्रतिस्पर्धा हुने स्थानमा नक्कली शैक्षिक प्रमाणपत्र बनाएर शिक्षकको जागिर खाने गरेको भेटिएको हो ।    

नेपाल विश्व भोकमरी सूचकांकमा ७२ औं स्थानमा

बिराटनगर । भोकमरीको सूचकांक नेपालको  विश्व मानवचित्रमा विगत तीन वर्षदेखि एउटै स्तरमा रहेको पाइएको छ ।विश्वभरको खाद्य सुरक्षाको अवस्थाबारे विश्लेषण गरी सार्वजनिक गरिने विश्व भोकमरी सूकचकांक (जीएजआई) प्रतिवेदनअनुसार सन् २०१६ देखि नेपाल निरन्तर ७२ औं स्थानमा छ । विभिन्न निकायसँगको सहकार्यमा कन्सन वल्डवाइडले विल्श्व खाद्य दिवसको अवसरमा हालै विश्व भोकमरी सूचकांक २०१८ सार्वजनिक गरेको हो […]

अब अप्रेशन ५ हजारमै

बाजुरा । पेट दुखेर छटपटाइरहेकी गौमूल–४ की ३६ वर्षीया रितु रोकायालाई परिवारले जिल्ला अस्पताल पुर्‍यायो । परीक्षण गर्दा उनको सानो आन्द्रामा घाउ देखियो । पाकेर पिप जमिसकेको थियो । चिकित्सकले तत्काल शल्यक्रिया गर्नुपर्ने ठहर्‍याए । त्यो तहको शल्यक्रिया त्यसअघि जिल्ला अस्पतालमा भएकै थिएन । ‘अरू अस्पताल पुर्‍याउँदासम्म ज्यानै जान सक्थ्यो,’ डा. दुर्गाराज महर्जनले भने, ‘त्यसैले […]

काठमाडाैँमा पनि ‘डेंगु’ संक्रमण बढ्दै

बिराटनगर । काठमाडाैँ उपत्यकामै लामखुट्टेको टोकाइबाट हुने डेंगुका बिरामीको संख्या बढेको छ। पछिल्ला दिन बालाजु ढुंगेधारा क्षेत्रमा यसको संक्रमण देखिएको हो । ‘ढुंगेधारस्थित निजी क्लिनिकका चिकित्सकले दशैँअगावै त्यहाँ सातजनामा डेंगु देखा परेको रिपोर्ट गरेका थिए’, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक विवेककुमार लालले भने, ‘हालसम्म प्राप्त जानकारी विश्लेषण गर्दा त्यस क्षेत्रमा डेंगु फैलिन सुरु भइसकेको […]

अब प्रदेशकै नामबाट नम्बर प्लेट

बिराटनगर । दसैंअघि नै बन्द भएको बाग्मती अञ्चलको मोटरसाइकल दर्ता खुल्ने भएको छ । मन्त्रिपरिषद्ले प्रदेशको नाममा मोटरसाइकल दर्ता गर्ने निर्णय गरेसँगै नम्बर प्लेटमा अंक थप्ने बाटो खुलेको हो । अब पहिलेजस्तो अञ्चलको आधारमा नभई प्रदेशका आधारमा नम्बर प्लेट दिइनेछ । मन्त्रिपरिषद्ले यो व्यवस्थालाई हेरफेर गर्दै बिहीबार राजपत्रमा सूचना प्रकाशित गरेको छ । नयाँ व्यवस्थानुसार अगाडि […]

कोठा-कोठा पसेर धर्म प्रचार

बिराटनगर । गोरखा सदरमुकाममा क्रिस्चियन धर्मावलम्बी धर्म प्रचारप्रसार गर्न सक्रिय देखिएका छन् । धर्म प्रचार गर्ने टोलीले गोरखा बजारका घर-घर एवं कोठा-कोठा गएर धर्म प्रचार गर्ने गरेका छन् । ‘बिहान झिसमिसेमै तीन जनाको टोली हामी आउन सक्छौं ? भन्दै कोठाभित्र आए’, हरमटारी टोलका स्थानीयले भने, ‘एक जना माराको नाम गरेका जापानी नागरिक रहेछन् । एकजना मसेल रावलडाँडाकी […]

शिक्षकले नै ३ हजार घुस दिएर स्कुल तोडफोड गराएपछि…

बिराटनगर । कालिकोटको नरहरीनाथ गाउँपालिका–४ स्थित रामचन्द्र आधारभुत विद्यालय यहीँका एक शिक्षकको अादेशमा स्थानीयले तोडफोड गरेको खुलासा भएको छ । तोडफोड गर्ने स्थानीय पदमबहादुर सहकारी भने पक्राउ परेका छन् । गत बिहीबार राती विद्यालय तोडफोड भएपछि विद्यालयका प्रधानाध्यापक धनबहादुर सहकारीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले अनुसन्धानका आधारमा विद्यालय तोडफोडमा संलग्न पदमबहादुरलाई पक्राउ गरेको […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.