मोफसल, समाचार, समाज
विराटनगरमा विशाल नशामुक्ति जनजागरण पदयात्रा

भगवती मानव कल्याण संगठनले “नशामुक्त नेपाल खुशीयाली नेपाल” को मुल नारा सहित बिराटनगरमा विशाल नशामुक्ति र्‍याली सम्पन्न गरेको छ। समाजलाई नशामुक्त गर्न जनचेतना फैलाउने तथा सरोकारवाला निकायलाई खबरदारी गर्ने लक्ष्य सहित संगठनले जनजागरण पदयात्रा गरेको हो । बरगाछी स्थित बासुकीनाथ मन्दिर परिसरबाट शुरु भएको र्‍याली तिनपैनी चोक, तापडिया आँखा अस्पताल, जिल्ला प्रसासन कार्यालय, रंगेली रोड, […]

ओलीको हठका कारण सप्तरीको मलेठ घटना : मधेसी मोर्चा

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको हठका कारण सप्तरीको मलेठ घटना भएको मधेसी मोर्चाका शीर्ष नेताहरूले दाबी गरेका छन् । राजविराजमा आइतबार छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले एमालेको मधेसप्रतिको दृष्टिकोणकै परिणाम मलेठ घटना भएको बताए । उनीहरुले संविधान संशोधन बिना निर्वाचन गराउन खोजिए […]

सप्तरी घटनापछि एमालेको मेची महाकाली अभियान चितवन र नवलपरासीमा

 मेची महाकाली राष्ट्रिय अभियान अन्तर्गत एमालेले  चितवन र नवलपरासीमा सभा गर्ने भएको छ। सप्तरी घटनापछि फेरि सुरु भएको अभियान अन्तरगत शनिवार एकै दिन दुई ठाउँमा सभा गर्न लागेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । भरतपुर महानगरपालिकास्थित नारायणी नदी किनारको चौरमा मध्यान्न हुने सभालाई एमालेका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ। सभामा पार्टी अध्यक्ष […]

निगमले बढायो ग्यासको भाउ, अब प्रति सिलिन्डर १३ सय ७५ रुपैयाँ

काठमाडौँ : नेपाल आयल निगमले खाना पकाउने (एलपी) ग्यासको भाउ बढाएको छ। आज मध्यरातदेखि लागू हुने गरी ग्यास प्रति सिलिन्डर २५ रुपैयाँ भाउ बढाइएको निगमका प्रवक्ता सीताराम पोखरेलले बताए। यसअघि एक सिलिन्डर ग्यासको भाउ १ हजार ३ सय ५० रुपैयाँ थियो। अब प्रति सिलिन्डर १ हजार ३ सय ७५ रुपैयाँ पर्नेछ। ग्यासमा अझै प्रतिसिलिन्डर ३ सय […]

स्थानीय तहको नयाँ संरचना सार्वजनिक

काठमाडौं। स्थानीय तहको संरचनाको विषयमा सर्वोच्च अदालतमा मुद्धा परेपनि सरकारले राजपत्रमा प्रकाशित गरेसँगै पुरानो संरचनाको गाविस र नगरपालिका खारेज भएका छन्। पुरानो संरचनाको ठाउँमा गाउँपालिका र नगरपालिकाको नयाँ संरचना शुक्रवारदेखि कार्यान्वयनमा आएको छ। उपप्रधानमन्त्री तथा स्थानिय विकासमन्त्रीमा कमल थापा आए लगत्तै यो नयाँ संरचना सार्वजनिक भएको छ । तर निवर्तमान भएका स्थानिय मन्त्री हितराज पाण्डेको […]

कञ्चनपुर घटनालाई लिएर विराटनगरमा जलाइयो मोदीको पुत्ला

विराटनगर । भारतीय सिमा सुरक्षा वल (एसएसवी) ले नेपाली युवकको गोली हानेर हत्या गरेको विरोधमा विराटनगरमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाइएको छ। कञ्चनपुर जिल्लाको आनन्दनगरमा युवक गोविन्द गौतमको एसएसवीको गोली लागी मृत्युभएपछि युवाहरुको आक्रोस चरम उत्कर्षमा पुगेको थियो । उनीहरुले भारतीय पक्षबाट पटक पटक हुनेगरेको अतिक्रमण असह्य भएको भन्दै गृहमन्त्री विमलेन्द्र निधिको राजीनामा माग गरेका […]

सप्तरी गोली काण्ड : घटनास्थलबाट हराएका युवा खोज्दै आफन्त

सप्तरी। नेकपा एमालेको सभास्थल क्षेत्र स्थित प्रहरी र प्रर्दशनकारी बिच सोमवार भएको झडप स्थलबाट हराएका एक युवाका आफ्न्तहरुले कार्य थालेका छन् । गाविस देउँरी भरुवा बस्ने २१ बर्षीय जिवक्ष यादव सोमवार बेलुकी देखि घर नफर्केको बताइएको छ । आफु तथा आफ्ना भाई जिवक्ष समेत मोर्चा कार्यक्रममा सहभागी रहेकोमा बेलुकी ५ बजे पछि आफ्नो भाई सम्पर्क […]

गोली चलाउनेमाथि काँग्रेसका १९ सांसद्हरु कारबाहीको मागमा

काठमाडौैं । सप्तरीमा गोली चलाउनेमाथि कारबाहीको माग गर्दै नेपाली काँग्रेसका सांसद्हरुले प्रधानमन्त्री पुष्पकमद दाहाललाई ज्ञापनपत्र बुझाएका छन् । सोमबार दिउँसो सप्तरीमा भएको गोलीकाण्डमा गोली चलाउने माथि तत्काल कारबाहीको माग गर्दै काँग्रेसका १९ सांसद्हरुले ज्ञापनपत्र बुझाएको सांसद् अमरेश कुमार सिंहले जानकारी दिए । उनीहरुले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर कारबाहीको माग गरेका हुन् । यसरी कारबाहीको […]

राजविराज घटना : दोषीलाई कारबाही गर्न एमालेको माग, घटना नियोजित

नेकपा एमालेले सप्तरी घटनाका दोषीलाई कारबाही गर्न  माग गरेको छ । मंगलबार  मुख्यालयमा पत्रकार सम्मेलन गर्दै एमालेले राजविराजमा सोमबार भएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको हो । घटनाको यथार्थ छानबिन गर्न सरकार र मानव अधिकार टोलीलाई एमालेले आग्रह समेत गरेको छ । पत्रकार सम्मेलनपछि महासचिव ईश्वर पोखरेलले विज्ञप्ति जारी गर्दै राजविराज […]

सप्तरीमा प्रजिअ सहित सुरक्षा प्रमुखलाई कारबाही, शहीद घोषणा नगरुन्जेलसम्म शव नउठार्इने मोर्चाको घोषणा

सप्तरीमा प्रहरी र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच झडपका क्रममा भएको मानवीय क्षतिको घटनापछि गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुलाई मन्त्रालयमा फिर्ता बोलाएर कारबाही गरेको छ । उनीहरुलाई कुशलताका साथ कार्य सम्पादन गर्न नसकेको भन्दै कारबाही गरिएको हो । गृहमन्त्री निधिले बल प्रयोग नगरी स्थिति सामान्य अबस्थामा फर्काउन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिनुभएको थियो […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.