ओलीको हठका कारण सप्तरीको मलेठ घटना : मधेसी मोर्चा

ओलीको हठका कारण सप्तरीको मलेठ घटना : मधेसी मोर्चा

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको हठका कारण सप्तरीको मलेठ घटना भएको मधेसी मोर्चाका शीर्ष नेताहरूले दाबी गरेका छन् ।

राजविराजमा आइतबार छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले एमालेको मधेसप्रतिको दृष्टिकोणकै परिणाम मलेठ घटना भएको बताए ।

उनीहरुले संविधान संशोधन बिना निर्वाचन गराउन खोजिए मुलुकमा अर्काे महाभारत हुने चेतावनी दिएका छन् । सरकारलाई दिएको समर्थन स्वतः फिर्ता भइसकेको भन्दै उनीहरुले अब चर्काे आन्दोलन गर्ने चेतावनी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.