गोली चलाउनेमाथि काँग्रेसका १९ सांसद्हरु कारबाहीको मागमा

गोली चलाउनेमाथि काँग्रेसका १९ सांसद्हरु कारबाहीको मागमा

काठमाडौैं । सप्तरीमा गोली चलाउनेमाथि कारबाहीको माग गर्दै नेपाली काँग्रेसका सांसद्हरुले प्रधानमन्त्री पुष्पकमद दाहाललाई ज्ञापनपत्र बुझाएका छन् । सोमबार दिउँसो सप्तरीमा भएको गोलीकाण्डमा गोली चलाउने माथि तत्काल कारबाहीको माग गर्दै काँग्रेसका १९ सांसद्हरुले ज्ञापनपत्र बुझाएको सांसद् अमरेश कुमार सिंहले जानकारी दिए ।
उनीहरुले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर कारबाहीको माग गरेका हुन् । यसरी कारबाहीको माग गर्नेमा आनन्दप्रसाद ढुंगाना सहित मधेशी मूलका १९ जना सांसद्हरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.