सप्तरी घटनापछि एमालेको मेची महाकाली अभियान चितवन र नवलपरासीमा

सप्तरी घटनापछि एमालेको मेची महाकाली अभियान चितवन र नवलपरासीमा

 मेची महाकाली राष्ट्रिय अभियान अन्तर्गत एमालेले  चितवन र नवलपरासीमा सभा गर्ने भएको छ।
सप्तरी घटनापछि फेरि सुरु भएको अभियान अन्तरगत शनिवार एकै दिन दुई ठाउँमा सभा गर्न लागेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । भरतपुर महानगरपालिकास्थित नारायणी नदी किनारको चौरमा मध्यान्न हुने सभालाई एमालेका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ।
सभामा पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल लगायत नेता सहभागी हुने छन् । सो अघि एमालेले मकवानपुरसँगको सीमा क्षेत्र लोथरबाट शीर्ष नेता सहितको र्‍याली निकाल्ने तयारी गरेका छन् । एमालेले आजै प्रदेश नम्बर चार अन्तर्गत नवलपरासीको कावासोतीमा दिउँसो दुई बजेपछि सभा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.