समाचार
बिराटनगर । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.घनेश्यामलाल दासले बिग्रेको छबिलाई सर्पान बिश्वबिद्यालय लागि परेको बताउनु भयो । बिश्वबिद्यालयको २३ औं वार्षिकोत्सबका अबसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपति दासले परीक्षा प्रणालीलाई नियमित गर्ने, गोठगाउमा बिएसी.एजी. कक्षा सन्चालन गर्ने, बनारस हिन्दु बिश्वबिद्यालय संग आयोएम गरी सहकार्य गर्ने जस्ता बिभिन्न कार्ययोजना ल्याई बिश्वबिद्यालयलाई राम्रो र हाम्रो बनाउन लागि बताउनु […]
सातौं राष्ट्रिय खेलकुद– २०७३ अन्तर्गत कुस्तीमा मध्यमाञ्चलले बिहीबार सर्वाधिक ६ स्वर्ण जितेको छ । पुरुषतर्फ मात्र प्रतिस्पर्धा भएको कुस्तीमा ८ स्वर्णका लागि भिडन्त भएको थियो । पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलले १–१ स्वर्ण बाँडे । सिराहमा भएको प्रतियोगिताको अन्तिम दिन ५७ केजीमा रामबाबु यादव, ६१ केजीमा जयमंगल यादव, ६५ केजीमा सरोजबाबु यादव, ७४ केजीमा मुक्तार आलम, ९७ […]
बिराटनगर उपमहानगरपालिकाले बिराटनगर बजारमा भैरहेको बिकासका कामलाई तिव्ररुपमा अगाडि बढाएको छ । धुलो र धुवाले आक्रान्त बनेका नगरबासीहरुले केही राहतको महसुस गरेका छन् । २२ वडा रहेको यस नगरका सबै वार्डमा सडक भत्केको छ । सुस्तरुपमा निर्माण कार्यलाई अगाडि बढाएको नगरपालिकाले ठेकदारलाई बोलाएर कामलाई छिटो सक्न निर्देशन दिए पछि कामले गति लिएको बिराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत […]
तेक्वान्दोमा मङ्गलबार नेपाल आर्मीले थप दुई स्वर्ण पदक हात पारेको छ । नेपाल आर्मीले पहिलो दिन दुई र दोस्रो दिन चारवटा स्वर्ण पदक जितेर सर्वाधिक स्वर्ण जितेको हो । ८७ केजी पुरुष तौल समूहमा रामहरि महतले मध्यमाञ्चलका पूर्णसिंह गुरुङलाई हराएर स्वर्ण जिते । सो इभेन्टमा पूर्वाञ्चलका श्यामकुमार घिसिङ र एपीएफका गोपाल पुतुवारले काश्य पदक जिते […]
सातौं राष्ट्रिय खेलकुद– २०७३ अन्तर्गत एथलेटिक्सको पुरुषमा नेपाल आर्मीका सोमबहादुर कुमाल र महिलामा नेपाल प्रहरीकी चन्द्रकला लाम्गादे मंगलबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । सोमबहादुर कुमालले ४ सय र ८ सय मिटर दौड तथा ४ गुणा ४ सय मिटर रिलेमा स्वर्ण जिते । चन्द्रकलाले सटपुट र ज्याभ्लिन दुवै कीर्तिमानी स्वर्ण जितिन् । समग्रमा आर्मीले सर्वाधिक […]
राष्ट्रपति विद्यादेवी भण्डारीले विराटनगरस्थित शहीद रंगशालामा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उदघाटन राष्ट्रिय खेलकुद परिषदको झण्डोत्तलन गरी बिधिबत शुरुआत भएको छ । बिराटनगरको रगंशालामा भब्य कार्यक्रमका बिच उदघाटन भएको छ । उदघाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले खेलकुदको विकासको लागि सरकारले उचित ध्यान दिनुपर्ने भन्दै उनले विद्यालयस्तरदेखि नै महत्व दिन सकेमा खेलकदको विकास हुने कुरा […]
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक मतभेद थाती राखेर निर्वाचनमा सहभागी हुन सबै राजनीतिक दलहरुलाई आह्वान गरेका छन् । दिवंगत पत्रकारहरुको स्मृतिमा प्रेस काउन्सिलको कार्यालय परिसर, काठमाडौंमा निर्मित पत्रकार स्मृतिस्तम्भको मंगलबार अनावरण गर्दै प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयनका लागि निर्वाचन अनिवार्य भएकाले सरकारले घोषणा गरेको निर्वाचनमा सहभागी हुन आह्वान गरे । उनले सहमति, सहकार्य र […]
विराटनगर उपमहानगरपालिका भित्र बालश्रम उन्मूलन गर्ने उद्देश्यले विराटनगरका विभिन्न होटल, फ्रेस हाउस तथा ग्यारेजमा बालश्रमको अनुगमन गरी बालश्रिमक पाइएका होटल तथा ग्यारेजलाई कारवाही अगाडि बढाउने योजना उपमहानगरपालिकाले बनाएको छ । विराटननगर उपमहानगरपािलकाकाले यो अभियानलाई तिब्र पार्ने र कार्बाहीलाई कडा बनाउने निति समेत पारीत गरेको छ । उपमहानगरपालिकाका प्रशासन महाशाखा प्रमुख राजेन्द्र प्रधानले अब बिराटनगर बजारमा […]
दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले विराटनगरमा एक कार्यक्रमको आयोजना गरी हरिबहादुर थापा र प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईलाई दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कारबाट पुरस्कृत गरेको छ । पुरस्कृत थापा कान्तिपुर दैनिकका समाचार सम्पादक हुन । उनलाई भ्रष्ट्राचार, अनियमितता तथा कुशासनका बिरूद्धमा र विधिको शासनका पक्षमा कलम चलाएको भन्दै थापालाई पुरस्कृत गरिएको हो । अढाई दशक भन्दा […]
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले भारतिय पाँच सय र एक हजार रूपैयाँको नोट साट्ने पहल भइरहेको भए पनि व्यक्तिगतरुपमा भएको भारु नोट बारे राष्ट्र बैकले केही गर्न नसक्ने बताउनु भएको छ । पाँच सय र एक हजार दरका नोट बैंक तथा वित्तिय संस्थाहरुमा हाल सम्मको रेकर्ड भए अनुसार दुई अर्ब ५२ करोड रूपैयाँ […]