राजनीति, समाचार
दुई नम्बर प्रदेशमा १७ स्थानीय तह थप्ने सरकारको तयारी, मधेशी मोर्चा ५१ प्रतिशत नभए नमान्ने

 सरकारले आज स्थानीय तहको संख्या बढाउने भएको छ। मन्त्रिपरिषदले मधेसी मोर्चाको चित्त बुझाउन स्थानीय तहको संख्या बढाउने भएको हो। यसका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेको संयोजकत्वमा गठीत समितिले कति संख्या बढाउने भन्ने सुझाव मन्त्रिपरिषदमा पेश गर्ने छ। तराईमा १७ वटा र पहाडमा २ वटा गरी १९ वटा स्थानीय तह थप्ने सुझाव […]

मोर्चाको सहमतिमै चुनाव हुन्छ: प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानिय तहको संख्या थपेर मधेशी मोर्चालाई सहमतिमा ल्याइने दावी गर्नुभएको छ। आज पुर्वाञ्चल विश्वविद्यालयको आठौं दिक्षान्त समारोहमा उपस्थित हुनु अघि विराटनगर  विमानस्थलमा बोल्दै उहाँले  यस्तो बताउनुभएको हो। स्थानिय तहको संख्या थपेर वा अन्य कुनै तरिका अपनाएर भएपनि मधेशी मोर्चालाइ सहभागि गराउने प्रधानमन्त्री दाहालले दावी गर्नुभयो। प्रक्रियामा रहेको १५ वटा संसोधन विधेयक […]

३ दिने विपश्यना शिविर सम्पन्न

सहजीकृत स्वास्थ शरिर र शान्त मनका साथै आन्नदमय जीवन जीउने कला प्रदान गर्न आयोजना गरिएको ३ दिने आन्द प्रज्ञा शिविर सम्पन्न भएको छ। ओरेक नेपालको संयोजनमा महिला मानव अधिकार रक्षक संजालले आज विराटनगरमा आयोजना गरेको शिविर ओशोधारा मैत्री संघले सहजीकरण गरेको हो। पारिवारीक, सामाजिक र पर्यावरणीय दायित्व निर्वाह सहित स्वस्थ र मस्त भएर जीवन जीउनका […]

पश्चिमी वायु सकियो, शनिबारबाट देशका बिभिन्न स्थानमा हावाहुरीसहितको वर्षा

काठमाडौं । नेपालका बिभिन्न स्थानमा शानिबारबाट हावाहुरी सहितको वर्षा हुदै छ । प्रि–मनसुन सुरु भएकाले अब लगातारजसो हावाहुरीसहितको वर्षा भने हुने पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी भेगमा पनि बदली हुने महाशाखाले जानकारी दिएको छ।  पहाडी भेकमा समेत क्षणिक वर्षा हुने बताइएको छ भने  विभिन्न भेकमा हावाहुरीसहितको वर्षा हुने महाशाखाको पुर्वानुमान छ । त्यस्तै केही ठाउमा […]

कोशीहरैंचा एक्स्पोमा होटल एशियाटिक हेलीसिटी टुर, ४ दर्जन फ्लाइट पुर्व आरक्षित

विराटनगर । मोरङको कोसीहरैंचामा आयोजना हुने ‘कोसीहरैंचा एक्स्पो’ मा होटल एशियाटिक हेलीसिटी टुर शुरु हुंदै छ। होटल एशियाटिक प्रालि तथा इष्टर्न एशिया ट्राभल्स एण्ड टुर्स प्रा.लि. को आयोजनमा ७ दिन सम्म हेलीसिटी टुर सञ्चालन हुने भएको हो। इष्टर्न एशिया ट्राभल्स एण्ड टुर्सका प्रवन्धक पूण्य भट्टराईले पूर्वीक्षेत्र पर्यटकिय क्षेत्रको प्रवद्र्धन गर्न र हेलीसिटी टुरले महत्वपूर्ण भूमिका […]

विद्युत् चोरी नियन्त्रण अभियानबाट उठ्यो १ अर्ब २५ करोड रुपैया, तराई-मधेस अत्यधिक बिजुली चोरी हुने क्षेत्र

काठमाडौं । चालू आर्थिक वर्ष ०७३-७४को पहिलो ६ महिनामा विद्युत् चोरी नियन्त्रण अभियानबाट  नेपाल विद्युत् प्राधिकरणले १ अर्ब २५ करोड रुपैया“ उठाएको छ । गत आर्थिक वर्ष ०७२-७३को पुसमा ग्राहक तथा वितरणतर्फको चुहावट २०.३८ प्रतिशत रहेकोमा यस वर्ष ३.६३ प्रतिशतले घटेर १६.७५ प्रतिशतमा झरेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । घिसिङले चुहावट नियन्त्रणबाट दैनिक ४ […]

एमालेको मेची महाकाली राष्ट्रिय अभियान

विराटनगर   ।  नेकपा एमालेले यही फागुन २१ गतेबाट शुरु गर्न लागेको मेची महाकाली राष्ट्रिय अभियानका लागि नेकपा एमाले मोरङले तयारी तिब्र पारेको छ । २१ गते झापामा कार्यक्रम भएपछि २२ गते मोरङ क्षेत्र भित्र पर्ने कार्यक्रमहरुको तयारी र ब्यववथापन तिब्र पारिएको एमाले मोरङका अध्यक्ष विनोद ढकालले बताए । उनले मोरङको विराटचोकमा हुने आमसभालाई पार्टी […]

मञ्जिभ सिंह नेपालका लागि भारतीय राजदूतमा मनोनित

भारत सरकारले मन्जीवसिंह पुरीलाई नेपालको राजदूतका लागि सिफारिस गरेको छ। भारत सरकारले सिंहलाई नयाँ राजदूतमा सिफारिस गरेको जानकारी प्राप्त भएको परराष्ट्र मन्त्रालयले  बताएको छ । पुरी यसअघि बेल्जियमका लागि भारतीय राजदूत थिए।  बेल्जियमको राजदूतको कार्यकाल सकिएपछि नेपालका लागि सिफारिश भएका हुन्। फेब्रुअरीमा रन्जित रेको कार्यकाल सकिएपछि नयाँ भारतीय राजदूत कसलाई बनाउने भन्ने अन्यौल थियो। नेपालको […]

वन व्यवस्थापन कार्य वैज्ञानिक हुन सकेन

विराटनगर, वन तथा भू–संरक्षण मन्त्रालयका सचिव प्रकाश माथेमाले वैज्ञानिक ढंगले नेपालको वन व्यवस्थापन हुन नसकेको बताउनुभएको छ। पूर्वाञ्चल क्षेत्रीय वन निर्देशनालयद्वारा विराटनगरमा आयोजित क्षेत्रीय योजना तर्जुमा गोष्ठीमा उहाँले वैज्ञानिक विधि अनुरुप व्यवस्थापन हुन नसकेको बताउनु भएको हो । वन–जंगल तथा प्राकृतिक स्रोतवाट प्रतिफल प्राप्त गर्न योजना तर्जुमाको महत्वपूर्ण भूमिका रहेता पनि स्रोत साधनको अभावमा व्यवस्थापन चुनौतिपूर्ण […]

२० वर्ष पुराना सवारी साधन चलाए जफत गरिने

सरकारले २० वर्ष पुरानो सार्वजनिक सवारी साधन चलाउन बुधबारबाट निषेध गरेको छ । पुराना गाडी वातावरण प्रदूषण वृद्धि एवम् सडक दुर्घटनाको प्रमुख कारण बनेको भन्दै देशभरिबाटै हटाउन लागिएको हो। यातायात व्यवसायीले अटेर गरी २० वर्षे पुराना सवारी साधन सडकमा निकाले जफत गरिने यातायात व्यवस्था विभागले जनाएको छ । २० वर्ष नाघेका कालो नम्बर प्लेटका बस, […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.