हाेमपेज > राजनीति > सप्तरी गोली काण्ड : घटनास्थलबाट हराएका युवा खोज्दै आफन्त

सप्तरी गोली काण्ड : घटनास्थलबाट हराएका युवा खोज्दै आफन्त

सप्तरी। नेकपा एमालेको सभास्थल क्षेत्र स्थित प्रहरी र प्रर्दशनकारी बिच सोमवार भएको झडप स्थलबाट हराएका एक युवाका आफ्न्तहरुले कार्य थालेका छन् ।

गाविस देउँरी भरुवा बस्ने २१ बर्षीय जिवक्ष यादव सोमवार बेलुकी देखि घर नफर्केको बताइएको छ ।
आफु तथा आफ्ना भाई जिवक्ष समेत मोर्चा कार्यक्रममा सहभागी रहेकोमा बेलुकी ५ बजे पछि आफ्नो भाई सम्पर्क विहिन रहेको दानु अर्जुन बताउछन । अर्जुनले भने आफन्तका तथा भाइका साथीहरुकोमा सबै तिर खोज्दा पनि अतो पतो नरहेको गुनो सुनाए ।
प्रहरी प्रहार गरेको लाठीको चोटबाट सुनिएको हाथ देखाउदै अर्जुन भाव बिह्वल हुदै भाईको खोजीनिती गरिदिन पत्रकार, नागरिक समाज , तथा मानव अधिकार कर्मीहरलाई आग्रह समेत गरेका छन ।  साभार :  माईसञ्चार

Facebooktwittergoogle_plusredditpinterestlinkedinmail
विराट खबर
विराटखबर.कम मोफसलको लोकप्रिय अनलाईन पत्रिका हो ।
https://biratkhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *