Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

लियो क्लब योङ्हर्ट्को साधारणसभाबाट समिती चयन

2019 Jun 3 6:15 PM 24

विज्ञापन

Birat Cancer Hospital
लियो क्लब योङ्हर्ट्को साधारणसभाबाट समिती चयन
बिराटनगर । लायन्स क्लब अन्तराष्ट्रीय /लियो डिष्ट्रीक्ट काउन्सिल ३२५ ए वान अन्तर्गतको लियो क्लब अफ बिराटनगर योङ्हर्ट्ले नयाँ कार्यकालको लागि कार्यसमिती चयन गरेको छ। लायन्स भवन बिराटनगरमा आयोजित वार्षिक साधारणसभाबाट समिती चयन गरिएको हो । क्लबले वर्ष २०१९/२० का लागि लियो जीवन निरौलाको अध्यक्षतामा समिती गठन गरेको रिजन १को अर्डिनेटर लियो एवम निर्वाचन आयुक्त लियो सिद्धार्थ शाहले बताए । लियो जिल्ला परिषद् ३२५ ए वानका वर्तमान अध्यक्ष एवम यस क्लबका संस्थापक अध्यक्ष लियो रन्जन कुमार शाहिले नव गठित समितिलाई सफल कार्यकालको शुभकामना दिएका छन । त्यसैगरी अन्य पदाधिकारिहरुमा उपाध्यक्षमा लियो बिनोद बास्तोला, प्रगती कट्वाल, आकृती रानी फुयल सचिबमा लियो कृष्ण रन्जन शाह कोषाध्यक्षमा लियो गोमा (खुशी )पराजुली लगायतको समिति चयन गरिएको क्लबका पुर्व अध्यक्ष लियो कबिराज दहालले जानकारी दिएका छन ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?