मोफसल, विकास संचार, समाचार, समाज
2026-09-18
भोटेकोशी बाढीपीडितका लागि प्याब्सन झापाको ७५ लाख सहयोग एक साताभित्र १ करोड पुर्याउने तयारी
झापा / भोटेकोशी बाढीबाट प्रभावितका लागि झापाका निजी विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक र सञ्चालकले ७५ लाख ५३ हजार ९ सय ४७ रुपैयाँ जुटाएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापाको पहलमा सङ्कलि…
पूरा पढ्नुहोस्