फोटो फिचर, ब्रेकिङ्ग न्यूज
2026-02-22
सुन्दरहरैँचामा सुतिरहेका युवक माथि धारिलो हतियार प्रहार, पत्नी नियन्त्रणमा
विराटनगर। मोरङ जिल्लाको सुन्दरहरैँचा नगरपालिका–९ मा एक युवक आफ्नै घरभित्र सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका छन्। शनिबार राति करिब १०ः३० बजेको समयमा भएको उक्त घटनाले स्थानीय क्षेत्रमा सनसनी मच्च…
पूरा पढ्नुहोस्