ब्रेकिङ्ग न्यूज, विश्व/ प्रवास
2026-03-23
युद्धबीच इरानको तेल–ग्यास आम्दानी बढ्यो, खाडीका उत्पादक देश दबाबमा
९ चैत, विराटनगर । अमेरिका–इजरायलसँगको युद्धलाई इरानले आर्थिक अवसरका रूपमा उपयोग गरिरहेको देखिएको छ। क्षेत्रीय तनाव चर्किए पनि इरानको अधिकांश तेल निर्यात अझै खार्ग टर्मिनलमार्फत भइरहेको छ, जसबाट उसले ठूलो आम्दानी गरिरहेको…
पूरा पढ्नुहोस्